Book Discussion with SCHOOL CHILDREN

sushila-deoja-nepal

Book Discussion with SCHOOL CHILDREN विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम
========
CLFN NEPAL Children's Literature Discussion Club Presents- Book Discussion with SCHOOL CHILDREN
साहित्यकार सुशीला देउजा लिखित सचित्र बालकथा संग्रह 'भगवानको रुप' माथि बालबालिकाहरुले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्ने यो कार्यक्रम लेखकका लागि बालभावनासँग साक्षात्कार हुने महत्वपूर्ण अवसर हो । यस कार्यक्रम बालबालिकाहरुको आफ्नो कार्यक्रम हो । आफू अनुकूल संचालन गर्ने गर्छन् ।

Date: Baisakh 22, 074
Venue: Camilia Creative Club, Kalimati, Kathmandu
Time: 12.15 PM

Segment: 
Language: