बुकआर्ट नेपालले विविध विषयका कृतिहरु प्रकाशन गर्ने

बुकआर्ट नेपाल प्रकाशनले बालसाहित्य, साहित्य, धर्म, दर्शन, विज्ञान, संस्कृति, इतिहास, सामान्यज्ञान, सिनेमा, रंगमन्च, स्वास्थ्य, यौन शिक्षा, भूगोललगायत विविध विषयका कृतिहरु धमाधम प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

यस्ता धेरै कृति तयारीको काम धमाधम भइरहेको छ । तपाईंसँग पनि यी मध्ये कुनै विषयको कृतिको पाण्डुलिपि छ भने सो पाण्डुलिपि इमेल गर्नुहोस् । हाम्रो मूल्यांकन समितिलाई उपयोगी लागेमा तुरुन्त ती कृति प्रकाशित हुने छन् ।
इमेल ठेगाना : bookartnepal2@gmail.com

Directory: 
Segment: 
Language: