Childhood Days

मेरा पिताजी – राष्ट्रकवि माधवप्रसाद घिमिरे

Aug
25
madhav-ghimire-national-poet

हामी हरेक वर्ष भाद्रकृष्ण औँसीलाई पितृदिवसका रुपमा पिता (बाबु) को मुख हेर्ने दिन अर्थात् फादर्स डे का रुपमा मनाउँछौँ । यस पटक हामीले १०० वर्ष पुग्नुभएका हाम्रा आदरणीय कवि, नेपाल राष्ट्रकै पिताजी राष्ट्रकवि माधवप्रसाद घिमिरले आफ्ना पिताजी गौरीशंकर शर्मा घिमिरेका बारेमा गर्नुभएको सम्झना प्रस्तुत गरेका छौँ ।

आगामी भाद्र १३ गते पिता सम्मान दिवस (पितृदिवस) को दिन हो । अब ४ दिनपछि यो दिवस रहेको छ । भाइबहिनीहरु, त्यो दिन तिमीहरुले पनि आफ्ना पिताजीलाई मिठामिठा खानेकुरा दिएर, माया गरेर यो दिवस मनाउनू है !

Posted By ketaketionline read more

अन्तर्राष्ट्रिय बालपुस्तक दिवस

Apr
15
clfnnepal.blogspot.com-book-donation-2019

हामी हरेक वर्ष अप्रिल २ तारिखका दिन अन्तर्राष्ट्रिय बालपुस्तक दिवस मनाउने गर्दछौँ । आज हामी यही दिवसका बारेमा केही जानकारी लिएर आएका छौँ ।
अन्तर्राष्ट्रिय बालपुस्तक दिवस प्रत्येक वर्ष अप्रिल २ तारिखका दिन मनाउने गरिन्छ ।

Posted By ketaketionline read more

बालसाहित्य लेखक रामविक्रम थापाको बाल्यकालको कथा

Oct
26
ram-bikram-thapa-2018

बालसाहित्यकार कल्पना प्रधान गुरुआमाको नेपाली कक्षा उस्तै रमाइलो हुन्थ्यो वहाँकोमेरो सानो खरायोमीठो कविता हामीले अगाडि नै पढिसकेका थियौँ कल्पना गुरुमाले मलाई कक्षामा कविता भन्न लाउनु हुन्थ्यो कहिलेकाहिँ पुरस्कार स्वरुप मोटा कपी पनि दिनुहुन्थ्यो त्यस्ता कपीलाई हामी लाइट कपी भन्थ्यौँ तिनै कपीमा कविता लेखेर भर्थेँ अंग्रेजीकी डाना नेपालीकी कल्पना गुरुआमालाई कहिल्यै बिर्सन सक्दिनँ

Posted By ketaketionline read more

वरिष्ठ साहित्यकार रामबाबु सुवेदीको बाल्यकालको कथा Childhood days Story of Senior Author Rambabu Subedi

Oct
22
rambabu-subedi-2018-photo-credit-by-ramesh-chandra-ghimire

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुनुहुन्छ (राजीव उपनाम, वि.सं. २००४ साल जेठ १४ गते जन्म ।) उहाँ नेपाली साहित्यमा सरल सरल काव्य रचनाका लागि सुपरिचित लेखक हुनुहुन्छ उहाँका करिब तिन दर्जन कृतिहरु प्रकाशित छन् उहाँले कविता, नाटक, निवन्ध कथा विधामा कलम चलाउनुभएको  छ । तर, उहाँ एउटा सफल कवि हुनुहुन्छ साथै बालसाहित्यमा सुन्दर कविता गीतका अलावा उहाँका सुन्दर सचित्र कथा बालचित्रकथाहरु पनि प्रकाशित छन् वरिष्ठ बालसाहित्य लेखकका रुपमा आफ्नो विशिष्ट स्थान बनाउन सफल, छन्दमा राम्रा-राम्रा कविता गीत लेख्न सिपालु साहित्यकार सुवेदीको बाल्यकाल यस अंकमा प्रस्तुत गरेका छौँ उहाँ यसरी सुनाउनुहुन्छ  आफ्नो बाल्यकालको कथा :

Posted By ketaketionline read more

अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गीता खत्री भन्नु हुन्छ ...

Nov
29
geeta-khatri-usa
अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री, अमेरिकामै बसोबास गरीरहनु भएकी उहाँ गीत लेखन र नेपाली साहित्यको विकासका लागि समर्पित हुनुहुन्छ । उहाँले कथा, कविता र निवन्ध विधामा पनि रचनाहरु सिर्जना गर्नुभएको छ ।
Posted By ketaketionline read more

प्राज्ञ प्रा. डा. हेमाङ्ग राज अधिकारीको बाल्यकाल

Nov
04
dr.hemang-adhikari

भोजपुर दिङ्गलामा जन्मनुभएका प्राज्ञ प्रा. डा. हेमाङ्ग राज अधिकारी वरिष्ठ भाषाविद् हुनुहुन्छ । नेपाली भाषाको उत्थान र समसामयिक प्रगति र विकासका लागि सक्रिय उहाँले प्रायोगिक नेपाली बृहत् शब्दकोशको पनि सम्पादन गर्नु भएको छ । साथै उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म विविध तहका लागि थुप्रै पाठ्यपुस्तकहरु पनि लेख्नु भएको    छ । यिनै वरिष्ठ व्यक्तित्व अधिकारीको बाल्यकालको रमाइलो संस्मरण यहाँ प्रस्तुत छ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नु हुन्छ

Posted By ketaketionline read more

अमेरिकाका राष्ट्रपति बाराक ओबामाको बाल्यकाल

Jan
16
barak-obama

बाराक ओबामा अमेरिकाका राष्ट्रपति हुन् । उनी त्यहाँ राष्ट्रपति हुने पहिलो काला जातिका नेता हुन् । राजनीतिमा लागेको साँढे चार वर्षको छोटो समयमा नै विश्वकै शक्तिशाली पदमा पुग्न सफल ओबामाको बाल्यकाल यस अंकमा प्रस्तुत गरिएको छ । उनी बाल्यकालको सम्झना सुनाउँदै भन्छन् :

Posted By ketaketionline read more

थरीथरीका मिठाइ खान मलाई खूब मज्जा लाग्छ

Dec
16
dr. kedar-karmacharya

डा. केदार कर्माचार्य वरिष्ठ चिकित्सक हुन् । उनी विगत ६० वर्षदखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका छन् । पत्रपत्रिकाहरुमा स्वास्थ्यसम्वन्धी लेखहरु लेखेर जनतामाझमा स्वास्थ्य चेतना फैलाउन समर्पित ८५ वर्षीय डाक्टर कर्माचार्यसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी आफ्नो बाल्यकालको सम्झना यसरी सुनाउँछन्

Posted By ketaketionline read more

Childhood days of Dr. Achhyut Mani Acharya

Oct
05
achyut-acharya-english

Dr. Achhyut Mani Acharya, a seventy years old doctor, has so many interesting and inspiring parts of his personality. This is how he recollects his early life.

"I passed my babyhood in and around Chabahil, playing with lifelong friends like Ramesh Vikal and Vinod Dhungana. I recollect how the latter stole a mohor (half-a-rupee coin) from his father and fed bread to our group when we were studying together at Padmodaya High School. Later, his father caught and named us 'Pauroti gunda' (bread pirates)."

Posted By ketaketionline read more

म ११ वर्षको उमेरमा गाउँले दाइको पछि लागेर बनारस पढ्न गएँ

Sep
21
dr. c. m. bandhu, neschil, nepal

प्रा.डा.चूडामणि बन्धु वरिष्ठ साहित्यकार र समालोचक हुन् । उनी नेपाली भाषा–साहित्यका आदरणीय व्यक्तित्व हुन् । उनी नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष हुन् । यस अंकमा हामीले उनको बाल्यकालको सम्झना प्रस्तुत गरेका छौं । उनी यसरी सुनाउँछन् आफ्नो बाल्यकाल ः 


पाल्पा जिल्लाको चिर्तुङ गाउँमा मेरो जन्म भएको हो । वास्तवमा एउटा रमाइलो पहाडी गाउँ चिर्तुङमा मेरो बाल्यकाल बित्यो । गाउँ वरिपरि बाहुनका घरहरु थिए । अलि पर–पर धेरै जसो मगरहरु थिए । त्यो मगरातको क्षेत्र हो । चाडपर्वको अवसरमा मगर र बाहुनहरु सबै एकै ठाउँमा रमाइलो गर्थे । दशैं तिहारमा निकै रमाइलो हुन्थ्यो । त्यही प्यारो गाउँमा मेरो बाल्यकाल बितेको हो ।

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Childhood Days