कार्तिकेय घिमिरे
स्थान – एउटा घरको बैठक कोठा
समय – दिउँसो
पात्रहरु
आमा ः ३५ वर्षकी अधबैंसे ।
छोरी ः ११ वर्षकी ।
(पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा आमा पुराना लुगा बोराको थुप्रो छेउमा बसेर ती लुगा पट्याउँदै बोरामा हालिरहेकी हुन्छिन् । त्यसैबेला एउटी ११ वर्षकी छोरीको आगमन हुन्छ ।
छोरी ः आमा ! आमा !! आमा !!!