हार्दिक समवेदना

mahesh-with-son-parakram-paudyal

हार्दिक समवेदना 
==========
हाम्रा परम मित्र एवम् यस केटाकेटी अनलाइनका सम्पादक, बालसाहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा केटाकेटी मिडियाका संस्थापक र कार्तिकेय बालप्रतिभा पुरस्कार कोषका सचिव श्री महेश पौड्यालज्यूका प्यारा सुपुत्र पराक्रम पौड्यालको ३ वर्षको अल्पायुमै दुःखद निधन भएको यस दुःखद घडीमा हामी मर्माहत भएका छौं । यस दुःखद क्षणमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।
==============
- बालसाहित्य प्रतिष्ठान नेपाल परिवार
- केटाकेटी मिडिया परिवार 
- केटाकेटी अनलाइन डिजिटल बालपत्रिका परिवार 
- जमर्को युवा समूह परिवार 
- किशोर साहित्य म्यागाजिन परिवार
- जनकवि दुर्गालाल श्रेष्ठ राष्ट्रिय बालसाहित्य पुरस्कार कोष परिवार 
- कार्तिकेय बालप्रतिभा पुरस्कार कोष परिवार 
===============

Segment: 
Language: