Interview

विभिन्न विद्यालयका दश उत्कृष्ट बालप्रतिभाहरुको आवाज

Sep
18

बालदिवस २०७० विशेष


१.  बन्दीपुरका प्रतिभा नारायण सुयल

Posted By ketaketionline read more

दृष्टिविहिन बालिकाको आवाज

Sep
05

लेब्रोटरी स्कुलमा कक्षा १० मा पढ्ने सरिता अधिकारी भन्छिन्– हामीलाई जीवनमा व्यवहारिक ज्ञानका हिसावले काम लाग्ने जति मात्र गणित विषय पढाइयोस् । गणित विषय नै पढेर जाँच दिई उतीर्ण हुनैपर्ने बाध्यता हामी दृष्टिविहिनका लागि अत्यन्त दुःखको विषय हो । यसमा सरोकारवालाहरुको ध्यान पुगोस् ।

Posted By ketaketionline read more

‘बालबालिकाको सिर्जनात्मक विकासमा योगदान दिनु कोषको मुख्य काम हो’

Sep
02
mohan-karki-president-kartikeya-trust

मोहन कार्की कार्तिकेय बालप्रतिभा पुरस्कार कोषका संस्थापक अध्यक्ष हुनुहुन्छ । विगत दश वर्षदेखि बालप्रतिभाको प्रवर्धनका लागि समर्पित यस कोषको स्थापना, कार्यक्रम र उद्देश्यवारे उहाँसँग गरिएको कुराकानी यस अंकमा हामीले प्रस्तुत गरिएको छ ।

Posted By ketaketionline read more

लिटिल मिस वल्र्ड विपश्वी पौडेल के भन्छिन् ?

Sep
02

मेरो मनपर्ने ठाउँ स्तानबुलको समुद्रको किनार र नेपालमा पोखरा हो । मलाई मनपर्ने लेखक विलियम ब्लेव र लक्ष्मीप्रसाद देवकोटा हुन् । भविष्यमा मलाई अन्तरिक्ष यात्री बन्ने इच्छा छ । मेरो लक्ष्य पनि त्यही हो । डाक्टर बन्न मलाई मन छैन ।

Posted By ketaketionline read more

दृष्टिविहिन दुई बालप्रतिभाहरुसँग गरिएको कुराकानी

Sep
02

सरिता अधिकारी कक्षा १० मा पढ्छिन् । उनी आँखा देख्दिनन् । ब्रेल लिपीबाट पढ्छिन् । काठमाडौं कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा पढ्ने उनी एकदमै सुरिलो स्वरमा गीत गाउन सिपालु प्रतिभा हुन् । उनले वि.सं. २०६८ भदौ २९ गते राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको बालगीत प्रतियोगितामा प्रथम पुरस्कार जितेकी थिइन् ।

Posted By ketaketionline read more

खेलौना होइन, किताब उपहार - गुड रिडर इज दि गुड लिडर - रामचन्द्र तिमोथी

Aug
31

रामचन्द्र तिमोथी एकजना सफल पुस्तक व्यवशायी तथा प्रकाशन उद्यमीका रुपमा परिचित हुनुहुन्छ । उहा“को प्रकाशन संस्था एकता प्रकाशनले स्थापनाको करिब तीन दशक अवधिमा हजारौं पाठ्यपुस्तक, साहित्यिक पुस्तक तथा बालसाहित्य प्रकाशन गरिसकेको छ । हालै मात्र नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको अध्यक्षमा दोस्रो पटक निर्वाचित हुनु भएका तिमोथीस“ग बालसाहित्यको विकासका बारेमा ने.बा.सा.स. समाचारका लागि गरिएको कुराकानी यहा“ प्रस्तुत गरिएको छ:

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Interview