सन् २०१६ मा प्रकाशित कार्तिकेय घिमिरेका सचित्र बालकथाका रंगीन पुस्तकहरु

I'm Not a Thief

यस वर्ष बालसाहित्य लेखक कार्तिकेयका १२ वटा कृतिहरु प्रकाशित भएका छन् ।

१. चिडियाखाना घुम्न जाँदा (प्रकाशक : बुकआर्ट)
२. टापुको घुमघाम (प्रकाशक : बुकआर्ट)
३. आशा र एलियन (प्रकाशक : बुकआर्ट)
४. वाग्मती नदीमा (प्रकाशक : बुकआर्ट)
५. मरुभूमिका एकदिन (प्रकाशक : बुकआर्ट)
६. झिल्केको एकहप्ता (प्रकाशक : बुकआर्ट)
७. नयाँ पाहुना (प्रकाशक : कथालय)
८. मेला (प्रकाशक : कथालय)
९. म चोर होइन (प्रकाशक : बुकआर्ट)
१०. नयन हरायो (प्रकाशक : बुकआर्ट)
११. फुच्ची नानी सूर्य भेट्न गइन् (प्रकाशक : बुकआर्ट)
१२. कार्तिकेयका उत्कृष्ट बालकथाहरु (प्रकाशक : बालसाहित्य प्रतिष्ठान/ यो भित्री चित्रहरु एक रंगमा प्रकाशित भएको बालकथा संग्रहको पुस्तक हो । प्रकाशन सहयोगी र वितरक बुकआर्ट नेपाल हो । )

Segment: 
Language: