Nepali

दुइटी आमा

Dec
03
lalita-doshi

– ललिता ‘दोषी’
    कात्तिकको महिना, समय त्यस्तै बिहानको एघार जति बजेको हुँदो हो । अमेरिकी नागरिक लरेन गेटमा उभिरहेकी थिइन् । आठनौ वर्षकी बालिका हातमा सानो प्लास्टिकको झोला बोकेर उनीतिर नै दौडदै आइन् ।

Posted By ketaketionline read more

अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष गीता खत्री भन्नु हुन्छ ...

Nov
29
geeta-khatri-usa
अन्र्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गीता खत्री, अमेरिकामै बसोबास गरीरहनु भएकी उहाँ गीत लेखन र नेपाली साहित्यको विकासका लागि समर्पित हुनुहुन्छ । उहाँले कथा, कविता र निवन्ध विधामा पनि रचनाहरु सिर्जना गर्नुभएको छ ।
Posted By ketaketionline read more

भगवान् ! के यही हो त बालअधिकार ?

Nov
26
ezina-kc

- प्रतिभा केसी, कुश्मा, पर्वत
‘ए ! राम (राम झल्यास्स व्युझियो )
उठ बाबु घाम आँखामा पर्ने बेलासम्म सुत्नुहुन्छ ?’

Posted By ketaketionline read more

नया नेपालको बालसाहित्य

Nov
26
kartikeya-kartikeya

नेपाली बालसाहित्यले अल्पसंख्यक पिछडिएका वर्गको खिल्ली उडाइरहेको छ, यो पक्ष अब सुध्रिनु पर्छ कि पर्दैन ? किन साहित्यमा तल्लो जात नोकर भएको, अपाङ्ग अपहेलित भएको देखाउने ? फेरि हाम्रा कथामा प्रयोग हुने यस्ता वर्गलाई होच्याउने खालका उखान टुक्का राख्न पनि तुरुन्त बन्द गरिनु पर्छ कि पर्दैन ?

Posted By ketaketionline read more

बालसाहित्यमा बालअधिकारको चर्चा

Nov
26
balsahitya-lekh

यसरी राष्ट्रकवि घिमिरेको काब्यकारितादेखि लिएर हालसम्म आइपुग्दा नेपाली बालसहित्यले ठूलो फड्को मारिसकेको छ । पुस्तक र पत्रिकामा पढ्न सकिने बालसाहित्य आज इन्टरनेटमा बिश्वका पाठकले पढ्न सक्ने भइसकेको छ ।

Posted By ketaketionline read more

लक्ष्य

Nov
26
raja-puniyani

घण्टीको आवाज स्वात्त बिलिनसाथ डल्लै वातावरणलाई छुट्टी पाउनुको आनन्दको नित्य हल्लाले सुमुद्री ढेउले जस्तै निल्छ। ब्याग भिरिसकेपछि गेटबाहिर कुद्दै कराउँदै निस्किए दुवै।

Posted By ketaketionline read more

वी रिड एप्लिकेसन के हो ?

Nov
26
we-read-logo

नेपाल र विश्वभरी रहेका पाठकहरू सामु पुुस्तक, लेखक र प्रकाशकहरूलाई प्रवद्धन गर्नको निम्ती नेपाली बजारमा पहिलो पटक कथालयले वी रिड एप्लिकेसन (विद्युत्तिय पुस्तक मोवाईल एप्लिकेसन) बजारमा ल्याएको छ । यो एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको अंग्रजी, नेपाली तथा अन्य क्षेत्रिय भाषाका (देवनागरी लिपीमा उपलव्ध हुने) पुस्तकहरू रहनेछन् । यो एप्लिकेसन एन्ड्रेएड सिस्टम चल्ने मोवाईल, ट्याव र केहि महिनामा ई–पुस्तकालयको प्रवद्धनको लागी कम्प्युटर र ल्याप्टपमा विषेश संस्करण पनि उपलव्ध हुनेछ ।

Posted By ketaketionline read more

साहित्यकार तथा समालोचक बन्धु सम्मानित

Nov
19
dr-cm-bandhu

कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा  १०५ औँ लक्ष्मी जयन्तीको सन्दर्भमा शनिबार आयोजना गरेको उपत्यकाव्यापी कवि गोष्ठी तथा साहित्य स्र ष्टा सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.डा. चूणामणि बन्धुलाई सम्मानित गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कवि गोष्ठीमा प्रा.डा. चूडामणि बन्धुलाई सो सम्मान गरिएको हो  । पुरस्कारको राशि रु बीस हजार रहेको छ ।

Posted By ketaketionline read more

बुकआर्ट नेपालले विविध विषयका कृतिहरु प्रकाशन गर्ने

Nov
13

बुकआर्ट नेपाल प्रकाशनले बालसाहित्य, साहित्य, धर्म, दर्शन, विज्ञान, संस्कृति, इतिहास, सामान्यज्ञान, सिनेमा, रंगमन्च, स्वास्थ्य, यौन शिक्षा, भूगोललगायत विविध विषयका कृतिहरु धमाधम प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

Posted By ketaketionline read more

भाइबहिनीहरुलाई सल्लाह

Nov
11
ananta-kumar-paudyal

पाठ्यपुस्तकमा दिइएको पाठ कसरी पढने ?

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Nepali