news/events

बालकथा प्रतियोगिताको जरुरी सूचना

Oct
26
blind-children-at-lab-school-kirtipur

CHILDREN'S STORY WRITNING COMPETITION, 2017 for BRAILLY BOOK EDITION
यस प्रतिष्ठानले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आँखा नदेख्ने दृष्टिविहीन बालबालिकाहरुका लागि ब्रेल पुस्तक (बालकथा संग्रह) प्रकाशन गर्ने भएकाले आआफ्नो एकवटा कथा (बढीमा ३५० शब्दको र प्रेरणामूलक नैतिक शिक्षा भएको निमावि तहका बालबालिकाका लागि उपयोगी कथा) र आफ्नो बायोडाटा (तस्बिरसहित) पठाउनुहुन सम्पूर्ण बालसाहित्य लेखक महानुभावहरुलाई अनुरोध गर्दछौं ।

Posted By ketaketionline read more

CREATIVE WRITING COMPETITION 2017 on the occassion of International Day of the Girl

Oct
15
int'l girl child day 2017

CLFN proudly Announces
 ==================
 CREATIVE WRITING COMPETITION 2017 on the occassion of International Day of the Girl Child 11 October
 ===============
  अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आयोजना हुने कथा लेखन तथा संस्मरण  लेखन प्रतियोगितामा भाग लिई रु. २५ हजार पुरस्कार जित्नुहोस् ।
 यस प्रतियोगितामा ९ वर्षदेखि ७० वर्षसम्मका बालिका/महिला लेखकहरुले भाग लिन सक्नेछन् । 
 प्रकाशनयोग्य रचना पठाउन सफल १० जनालाई यो पुरस्कार प्रदान     गरिने छ । 

Posted By ketaketionline read more

किशोर साहित्य पाण्डुलिपि पुरस्कारका लागि पाण्डुलिपि आव्हान

Jul
18
sristi-winner-book

वर्ष वि.सं. २०७४ को पुरस्कारका लागि केटाकेटी मिडियाले आगामी २०७४ कार्तिक मसान्तसम्म पाण्डुलिपि पठाउन लेखकहरुलाई आव्हान गरेको छ । यो पुरस्कार किशोर साहित्यको उत्कृष्ट पाण्डुलिपिका लागि प्रदान गरिन्छ ।

Posted By ketaketionline read more

ह्याप्पी लाईफ होममा बालसहित्यको ह्याप्पी रमाइलो 

Jul
16
story telling at happy life home-

कीर्तिपुर, काठमाडौं, २०७४, असार २४ गते ।

कथावाचन कार्यक्रममा रमाएर मोटे फर्सी बहादुर’ को चित्र बनाए कपिल लोहारले । त्यसपछि उनले ‘नमस्ते, फर्सी बहादुर भने’ अनि आफैं खितित्त हाँसे । उनी सफलता शिक्षा शिक्षा सदन स्कुलमा कक्षा ७ मा पढ्छन् । 

Posted By ketaketionline read more

ह्याप्पी लाईफ होम कीर्तिपुरको प्रांगणमा बालसाहित्यको रमाइलो

Jul
10
happy life home

सफलता एचआईभी शिक्षा सदनमा अध्ययनरत बालबालिका माझमा कथावाचन तथा सिर्जनात्मक लेखन कार्यक्रम सम्पन्न भएको छ । 

Posted By ketaketionline read more

बन्दीपुरमा बालकथा वाचन, लेखन तथा चित्राङ्कन कार्यशाला सम्पन्न

Jun
27
bandipur-clfnneal.org-2017

कविवर द्वारिका श्रेष्ठका पूजनीय मातापिता बुद्धि–रेशमको स्मृतिमा जलरिका साहित्य प्रतिष्ठान र बालसाहित्य प्रतिष्ठान नेपालको सहकार्यमा बन्दीपुरका बालबालिकाका लागि दुई दिने कथावाचन, लेखन तथा चित्राङ्कन कार्यशाला गत असार ९ र १० गते सम्पन्न भयो । तालिममा विभिन्न विद्यालयका २३ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो । 

Posted By ketaketionline read more

विद्यालयका बालबालिकासँग लेखक सुशीला देउजा

May
06
book-discussion-with-author-sushila-deoja

विद्यालयका बालबालिकासँग लेखक कार्यक्रमको वैशाख २०७४ को दोस्रो कार्यक्रम क्यामेलिया क्रियटिभ क्लब र सिएलएफएन बालसाहित्य छलफल क्लब र केटाकेटी अनलाइन पत्रिकाको सहकार्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा बालसाहित्य लेखक सुशीला देउजाको कृतिमाथि विद्यालयका बालबालिकाहरुसँग अन्तरक्रिया सम्पन्न भएको थियो । 

Posted By ketaketionline read more

Book Discussion with SCHOOL CHILDREN

May
04
sushila-deoja-nepal

साहित्यकार सुशीला देउजा लिखित सचित्र बालकथा संग्रह 'भगवानको रुप' माथि बालबालिकाहरुले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्ने यो कार्यक्रम लेखकका लागि बालभावनासँग साक्षात्कार हुने महत्वपूर्ण अवसर हो ।

Posted By ketaketionline read more

तीन बालपुस्तकमाथि विद्यालयका बालबालिकासँग छलफल 

May
02
book-discussion-clfn-nepal.blogspot.com

काठमाडौं/ लर्नस क्लब, रिलाएन्स कोएड स्कुल र बुकआर्ट नेपालको आयोजना तथा केटाकेटी अनलाइन पत्रिका र स्कूल लाइफ म्यागाजिनको सहकार्यमा बालसाहित्य लेखक कार्तिकेयका तीनवटा कृतिहरुमाथि विद्यालयका बालबालिकाहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 

Posted By ketaketionline read more

हार्दिक आभार 

Apr
24

पर्वत जिल्लामा अध्ययनरत १५ जना दृष्टिविहिन बालबालिकाहरुका लागि स्कुल ब्याग सहयोग गर्नुभएकोमा अध्यक्ष मनी जोशीज्यू, प्रयास नेपाल परिवारमा हार्दिक आभार प्रकट गर्दछौं ।

केटाकेटी अनलाइन पत्रिका परिवार

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - news/events