'सृष्टिको कथा' तन्नेरीहरुले बाँचिरहेको वर्तमान जिन्दगीको गहकिलो आख्यान हो

sristi ko katha

'सृष्टिको कथा' किशोर तन्नेरीहरुले बाँचिरहेको वर्तमान जिन्दगीको गहकिलो आख्यान हो । यस कृतिमा किशोर किशोरीहरुको जिन्दगीको मार्मिक चित्रण गरिएको छ । यो कृति हरेक तन्नेरी, अभिभावक र तिनका शिक्षकले पनि एकपटक पढ्नैपर्छ भन्ने हाम्रो ठम्याई रहेको छ । तन्नेरी जीवनलाई नजिकबाट नियालेकी लेखकको यो लेखनीले उनलाई प्रशंसा मिल्नेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौं ।
======================
अब बजारमा आउने दिन हुन लागेको छ ...
========================

Segment: