'केटाकेटी मिडिया वासुदेव मुनाल उपचार कोष'मा आर्थिक सहयोग गर्ने दाता महानुभावहरु

बालबालिकाका प्रिय लेखक वरिष्ठ संचारकर्मी 
'केटाकेटी मिडिया वासुदेव मुनाल उपचार कोष'मा आर्थिक सहयोग गर्ने
निम्न दाता महानुभावहरुप्रति हामी आभारी छौं
========================
१. रु. १७,०००/– प्रा.डा. अच्युतमणि आचार्य, संरक्षक, बालसाहित्य प्रतिष्ठान नेपाल, सिफल चौर, काठमाडौं ।

२. रु. ५,००१/– श्री मनी जोशी, अध्यक्ष, प्रयास नेपाल, बालुवाटार, काठमाडौं ।

३. रु. ५,०५१/– बुकआर्ट नेपाल (प्रकाशक), कुलेश्वर, काठमाडौं ।

४. रु. ५,०५१/- श्री मोहन कार्की, अध्यक्ष, कार्तिकेय बालप्रतिभा पुरस्कार कोष (वि.सं. २०५८ मा स्थापित)

(वासुदेव मुनालका सुपुत्र मोहित मुनालको संयोजनमा स्थापित यस कोषमा सहयोग गर्न चाहने दाताहरुले केटाकेटी मिडियाको सानिमा बैंक, केन्द्रीय कार्यालय, नारायण चौर, नक्साल, काठमाडौंमा रहेको चल्ती खा.नं. ००१०००१०४४००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ । रकम जम्मा गरिसकेपछि भौचरको फोटो खिचेर भाइबर (मो.नं. ९८०१०७७५१५) मा पठाइदिनुहुन अनुरोध गर्दछौं । हरेक दाताको नाम र प्रदान गर्नुभएको रकमबारेको जानकारी सूची सार्वजनिक गरिने छ । यथाशक्य सहयोग गर्नुहुन हामी सबैमा हार्दिक अपिल गर्दछौं ।)

Language: