सोनाम तामाङ

sonam-tamang-ketaketionline 2018

सोनाम तामाङ सिर्जनशील युवा कलाकार हुनुहुन्छ । उहाँले ललितकला क्याम्पसबाट स्नातक गर्नुभएको छ । उहाँले चित्राङ्कन गर्नुभएका एक दर्जन बढी बालसाहित्यका कृतिहरु प्रकाशित छन् । आफ्नो कलामा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने मिहिनेती कलाकार सोनाम डिजिटल माध्यममा काम गर्न बढी रुचाउनुहन्छ । वर्षको उत्कृष्ट चित्रकार पुरस्कारबाट पुरस्कृत भइसक्नुभएका उहाँ बालसाहित्य प्रतिष्ठान नेपाल (सीएलएफएन) मा आबद्ध कलाकार हुनुहुन्छ । 

Directory: 
Language: