रमाइला नानी बालसाहित्य पुरस्कार दुर्गालाललाई

krishna-prasad-parajuli

ललितपुर, असार २४/ नानीका कवि आदरणीय साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित रमाइला नानी बालसाहित्य पुरस्कार जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको

कविवर पराजुलीको ८७ औँ जन्मजयन्तीका अवसरमा आज असार २४ गते बिहीबार साँझ बजे अनलाइन जुममार्फत यो पुरस्कार हस्तान्तरण गर्न लागिएको कृष्ण साहित्य सदन ललितपुरले जनाएको  

Segment: 
Language: