रामबाबु सुवेदीका गीतहरू युट्युबमा

Rambabu-Subedi-ketaketionline-2021

अब सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीका बालगीतहरुको भिडियो हेरेर रमाउन पाइने भएको वहाँको रामबाबु सुवेदी  नामको युट्युब च्यानल सुरु भएको यस च्यानलमा हालसम्म वटा गीतका एनिमेसन भिडियो अपलोड भइसकेको

आदरणीय लेखक सुवेदीका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा विद्यालयका पुस्तकहरूमा समेत समावेश गरिएका छन् वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रम हरूमा अत्याधिक रुचाईएका छन् यस कारण यस च्यानलमा रहेका सबै गीतहरू बालबालिकाका लागि रुचिकर छन्

यस च्यानलमा उपलब्ध रहेका गीतहरू . ऋतुगीत . इलाममा नपुगी मिठो चिया भेटिन्न . जमुनीको छोरो . बाँसको यो मदानी . आइबार बिहानै . आकाशका जूनतारा . पुस्तकका पानामा . आफ्नै आमा जाती हुन्

ऋतुगीत, इलाममा नपुगी, जमुनीको छोरो, बाँसको यो मदानी, आइतबार बिहानै, आकाशका जूनतारा पुस्तकका पानामा गरी गीतमा वरिष्ठ संगीतकार रामेशको संगीत रहेको च्यानलको आठौँ गीत आफ्नै आमा जातीमा भने वरिष्ठ संगीतकार डिल्ली चापागाईको संगीत वरिष्ठ गायिका कुन्ती मोक्तानको गायन रहेको

त्यस्तै अन्य गीतहरूमा ऋतुगीतमा सुनिता सुब्बा पवित्रा सुब्बा, इलाममा नपुगीमा रत्नशोभा महर्जन, जमुनीको छोरोमा टेम्दो छिरिङ गुरुङ अङ्गमु गुरुङ, बाँसको मदानी बेनुका राई रत्नशोभा महर्जन, आइतबार बिहानै स्वर्णिम स्कुलका विद्यार्थीहरू पुस्तकका पानामा बेनुका राई रत्नशोभा महर्जनको गायन रहेको

च्यानलमा एनिमेसनको प्रयोग गरिएको   ऋतुगीतका लागि एनिमेसनको प्रायोजन विमल ताम्राकारले गर्नुभएको । त्यस्तै जमुनीको छोरो बोलको गीतको एनिमेसन प्रायोजन रुपेश जोशीले गर्नुभएको छ । 

यस च्यानलमा नेपाली जनजीवनमा भिजेका बालगीतहरूको एनिमेसन भिडियोहरू रहेका छन् नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न यस्तो प्रयासले सकारात्मक प्रभाव पार्नेछ यस्ता कार्यलाई राज्यले प्रोत्साहित गर्नु आवश्यक देखिन्छ

Segment: 
Language: