सूर्यप्रसाद लाकोजूको ‘मकरको कथा’ प्रकाशित

srya-lakoju-2021

बालसाहित्यलेखक सूर्यप्रसाद लाकोजूद्वारा लिखित मकरको कथा बालकृति प्रकाशित भएको । 

नेपाली साहित्य, बालसाहित्य साहित्यिक पत्रकारिताका क्षेत्रमा अत्यन्त सक्रिय सर्जक लाकोजू कृति प्रकाशनका सम्बन्धमा भन्नुहुन्छ :

''बालबालिकाहरूलाई  हाम्रा प्राचीन कथाहरू, संस्कृति, परम्परा, रीतिरीवाज आदिका बारे जानकारी दिने लक्ष्यका साथ यो मकरको कथा प्रकाशन गरिएको हो यो चित्रकथा हो यस कथामा पात्र विषयवस्तुका आधारमा  रङ्गिन चित्रहरू राखिएका छन् आशा , पनौतीमा हरेक बाह्र वर्षको एक पल्ट माघ महिनाभर लाग्ने मकरमेलाका बारेमा बालबालिकाहरूले अवश्य केही जानकारी प्राप्त गर्नेछन् यो पुस्तकको अंग्रेजी भाषा संस्करण पनि प्रकाशित भएको दुवै भाषामा रहेको कथा पढेर बालबालिका रमाउने छन् भन्ने आशा लिएको छु ।'' 

पुस्तकमा कथाको विषयवस्तु अनुसारका आकर्षक चित्र राखिएका छन् प्रतिभाशाली चित्रकार प्रकाश रञ्जितको चित्राङ्कनमा सजिएको पुस्तक आकर्षक रहेको

दुई दर्जन कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका मुक्तक, कविता, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद जस्ता विविध विधामा कलम चलाउँदै आउनुभएको उहाँ विभिन्न पुरस्कारबाट पुरस्कृत लेखक हुनुहुन्छ

Segment: 
Language: