‘मानिस नै देवता’ बाल–कथासङ्ग्रह

lalita-doshi-2021

- कृष्णप्रसाद पराजुली

नेपाली साहित्यमा ललिता दोषी नारी हस्ताक्षर हुन् उनका कविता कथा आदिका प्रकाशित कृति छन् उनको हात बालसाहित्यका क्षेत्रमा पनि चल्दै आएको उनका कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् तिनै बालकथाहरूको एउटा सङ्ग्रह हो— ‘मानिस नै देवता

   ललिताका यी बालकथामा अरूको कुभलो चिताउँदा हुने परिणाम, सङ्गतको प्रभाव, मानिसमा हुनुपर्ने दयामाया, मानिसले जे गरे पनि सत्य लुक्दैन भन्ने धारणा, साथी भनेको असल हुनुपर्छ, अर्काको डाहा गर्नु राम्रो होइन आदि कथावस्तु छन् मानिस नै देवता हुन सक्छ भन्ने सन्देश दिने ती कथाले बाबबालिकालाई नैतिक सच्चरित्र हुन रौस्याउनेछ कथाहरू बालबालिकाहरूलाई अवश्यै प्रेरक, रुचिकर शिक्षाप्रद हुनेछन् भन्ने विश्वासका साथ यो कृति प्रकाशित

   ललिताले यो बालकथासङ्ग्रहको सम्पूर्ण अधिकार कृष्ण साहित्य सदनलाई अर्पेकी छिन् त्यसका निम्ति उनी प्रकाशनमा ल्याउन सहयोग दिने रत्न पुस्तक भण्डारका अधिकारी दुवैप्रति साधुवाद

Language: 
Book: