Since 2003, Children's Literature Foundation Nepal has been dedicated on the creative development of children by increasing their reading habit.

Daivagya Raj Neupane is a rumoured name in Nepali Literature

Oct
05
daibgya-raj-neupane

Daivagya Raj Neupane is a rumoured name in Nepali Literature. He has already written more than nine books.Moreover, he has been felicitated with different honours and awards up to now. A great person, who has been awarded with Yuva Barsa Moti Puraskar(2042),BalHitkaripuraskar(2049), Gunaraj Aakhyan Puraskar, Jamarko Sadhak Abhinandan(2060) and many more honours was taken a special interview by ketaketi Online.

Posted By ketaketionline read more

माटो कति राम्रो ? - दैवज्ञराज न्यौपाने

Oct
04
daibgya-raj-neupane

सुन राम्रो, चाँदी राम्रो, मोती झनै राम्रो
सबैभन्दा राम्रो धर्ती माटो कति राम्रो ?

Posted By ketaketionline read more

आहा ! हाम्रो नेपाल

Oct
04

सहिर प्रजापति, कक्षा ८ क, ह्वाइटफिल्ड उमावि, खुशीबु, काठमाडौं ।


बिहानीको त्यो उषाको किरणझै रंगीन नेपाल
हिमालको अथक बग्ने पानीझै शीतल छ नेपाल
घामपानी र कुहिरोमा रम्ने मयुरझै छ नेपाल
सयौ जातजातिले भरिएको आहा कति राम्रो छ हाम्रो नेपाल ।

Posted By ketaketionline read more

बालसाहित्यकार रञ्जुश्री पराजुली

Oct
04
ranjushree-parajuli
बालसाहित्यकार रञ्जुश्री पराजुलीको जन्म वि.सं. २००५ मा काठमाडौंको काल्धारामा भएको हो । विभिन्न सामाजिक तथा साहित्यिक सङ्घसंस्थामा आवद्ध श्रीमती रञ्जुश्री पराजुली काठमाडौंको बागबजारस्थित पद्म कन्या क्याम्पसमा प्राध्यापक पेशामा सेवारत हुनुहुन्छ । उहाँ विभिन्न सङ्घसंस्थाद्धारा सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । उहाँ सार्क बालिका वर्ष १९९० मा बालसाहित्य समाजले आयोजना गरेको बालकथा प्रतियोगितामा पुरस्कृत हुनुहुन्छ । त्यस्तै समाज कल्याण मन्त्रालयद्वारा प्रदान गरिने बालसाहित्य पुरस्कार (२०५५), शिशु सेवा समिति विराटनगरद्वारा बालसाहित्य पुरस्कार (२०५७), उन्नयन त्रैमासिकद्वारा वर्षको उत्कृष्ट निबन्धका लागि शिवप्रसाद उन्नयन पुरस्कार (२०५७) वर्षको उत्कृष्ट बालकथासङ्ग्रह ‘टाटेपाङ्ग्रे’ का लागि साझा बालसाहित्य पुरस्कार (२०५७) सयुक्त रूपमा प्राप्त गर्नुभएको छ ।
Posted By ketaketionline read more

WILLIAM ROARSE AND GREAT DEFEAT

Oct
04
sauranshu-book-cover

 Who doesn’t enjoy a good story, novel and fiction? Tales of dashing adventures and cunning imaginations; of wise boys and their battles of wit; of knotty problems and their ingenious solutions…stories and fictions are not merely entertainment,but reflection of our culture and society where we born, grew up and educated.

   In this background, recently a eleven years old boy Sauryanshu Singh Chhetri of Class 6 in Budhanilkantha School has published a Novel "WILLIAM ROARSE AND GREAT DEFEAT" based on an adventures, thrillers, battles, mystery, love,war and passion of the young boys in the story called William,Gordan and James.

Posted By ketaketionline read more

किशोर उपन्यास र नियति चक्र बारे पाठकसँग अन्तरक्रिया

Oct
02

वि. सं. २०६९ को गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार प्राप्त कृति फ्लासब्याकमा जिन्दगी (किशोर उपन्यास) का लेखक लक्ष्मी उप्रेती र पाठकबीच अन्तरक्रिया र छलफल कार्यक्रम सम्पन्न भएको छ ।
     ऐरावती प्रकाशनबाट प्रकाशित यो कृति उत्कृष्ट रहेको धारणा समीक्षकहरु गीता त्रिपाठी र प्रकाश पाण्डेले बताउनु भएको छ । यो कृतिमा किशोरको जीवन शैलीलाई राम्ररी चित्रण गरिएको किशोर लेखक प्रकाश पाण्डेले बताउनु भयो ।

Posted By ketaketionline read more

मार्टिन चौतारीमा नेपालमा बालसाहित्यबारे छलफल

Oct
02
shaswat-parajuli-at-martin-chautari

काठमाडौंको थापाथलीमा रहेको मार्टिन चौतारीको आयोजनामा नेपालमा बालसाहित्य लेखनबारे छलफल भएको छ । वरिष्ठ बालसाहित्य लेखक एवं सम्पादक शास्वत पराजुलीले विचार पत्र प्रस्तुत गर्नु भएको यस कार्यक्रममा उहाँको विचार पत्रमाथि विभिन्न बालसाहित्य लेखक, सम्पादक र नाटक निर्देशक दाजु दिदीहरुले छलफल गर्दै आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

Posted By ketaketionline read more

जलेश्वरी श्रेष्ठको पिङ्की एण्ड द बटरफ्लाइज विमोचित

Oct
02

वरिष्ठ साहित्यकार एवं समाजसेवी जलेश्वरी श्रेष्ठका १५ वटा उत्कृष्ट बालकथालाई छनोट गरी अङ्ग्रेजीमा अनुवाद गरी तयार गरिएको कृति पिङ्की एण्ड द बटरफ्लाइजको विमोचन भृकुटिमण्डपमा आयोजित बृहत् पुस्तक प्रदर्शनीमा सम्पन्न भएको छ ।

Posted By ketaketionline read more

पढ्नै पर्ने किताबहरु बजारमा

Sep
28

१. मेरो हलेसी यात्रा

भीएस ग्लोरिएस स्कुल (थापाथली, काठमाडौं) मा कक्षा ७ मा पढ्ने महेश भट्टराईले लेखेका यात्रा सस्मरणको कृति हो मेरो हलेसी यात्रा । यस कृतिमा विभिन्न विषयमा लेखिएका २४ वटा यात्रा सस्मरणहरु रहेका छन् ।
     सानै उमेरमा यात्राका यति धेरै कुराहरु सम्झिएर लेख्न सक्ने महेशको क्षमता तारिफयोग्य रहेको छ । उनले यो किताबमा घुमघामका बेला देखेका र भोगेका कुराहरुलाई पढ्न मज्जा लाग्ने गरी लेखेका छन् ।

Posted By ketaketionline read more

अचम्मको देश

Sep
27
wonderland-children-story-by-kartikeya

  - कार्तिकेय

अचम्मको देश लेखक कार्तिकेयको उत्कृष्ट कृति हो । यस कृतिको नेपाली संस्करण तेस्रो पटक विद्यार्थी प्रकाशनबाट प्रकाशित छ । त्यस्तै यस कृतिको अङ्ग्रेजी भाषाको संस्करण दोस्रो पटक बि. एन. पुस्तक संसार, बागबजार, काठमाडौं फोन ः ०१४२३३८७४ बाट प्रकाशित भएको छ । यो किताबको अङ्ग्रेजी अनुवाद महेश पौड्यालले गरेका हुन् । पौड्याल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अङ्ग्रेजी विषय पढाउँछन् । यस उपन्यासमार्फत् लेखक घिमिरेले आदर्श समाज निर्माणको सपना प्रस्तुत गरेका छन् । जुन पढ्दा पाठक रोमान्चित नभइरहन सक्दैन ।
त्यो उपन्यास भित्रको एउटा सानो अंश (छोटो कथा) यहाँ प्रस्तुत गरिएको छ ।

Posted By ketaketionline read more

Pages

Subscribe to Ketaketi Online RSS