राम्रा लेखक र असल पाठक - डा.सुशील दाहाल

Aug
31

भ्लादिमिर नोबोकोभ (सन् १८९९–१९६६) रूसमा जन्मिए । बेलायतमा पढे र बिसौं वर्षसम्म अमेरिकी विश्वविद्यालयहरूमा पढाए । उपन्यास, कथा, कविता र निबन्ध विधामा कलम चलाएका नोबोकोभको सबैभन्दा चर्चित कृति हो – लोलिता । उक्त उपन्यासको लेखकस्वबाट उनले प्रशस्तै धन पनि आर्जन गरे । उनको पुस्तक ‘लेकचर्स अन लिटरेचर’ मा लेखनबारे उनका धारणाहरू सङ्ग्रहित छन् । उक्त पुस्तकमा रहेको लेखक र पाठकसम्बन्धि एक निबन्धको अंश यहा“ प्रस्तुत छ । डा.सुशील दाहालले यसलाई नेपाली अनुवाद गर्नुभएको हो ।

Posted By ketaketionline read more

खेलौना होइन, किताब उपहार - गुड रिडर इज दि गुड लिडर - रामचन्द्र तिमोथी

Aug
31
Ram Chandra Timothy- keaketionline

रामचन्द्र तिमोथी एकजना सफल पुस्तक व्यवसायी तथा प्रकाशन उद्यमीका रुपमा परिचित हुनुहुन्छ । उहाको प्रकाशन संस्था एकता प्रकाशनले स्थापनाको करिब तीन दशक अवधिमा हजारौं पाठ्यपुस्तक, साहित्यिक पुस्तक तथा बालसाहित्य प्रकाशन गरिसकेको छ । बालसाहित्यको विकासका बारेमा गरिएको कुराकानी यहा प्रस्तुत गरिएको छ

Posted By ketaketionline read more

Kalpana Pradhan

Aug
31
बालसाहित्यकार कल्पना प्रधानको जन्म वि.सं. २००३ सालमा खोटाङको मार्से भन्ने ठाउँमा भएको हो । त्यस समयमा समाजमा छोरीमान्छेलाई पढ्नुपर्छ भन्ने धारणाको विकास भैनसकेको अवस्थामा पनि उहाँले आइए सरहको औपचारिक शिक्षा हासिल गर्नुभएको छ ।
Posted By ketaketionline read more

Pages

Subscribe to Ketaketi Online RSS