description
नेपाली परिवेशमा लेखिएका कथाहरुको अंग्रेजी सस्करण पढ्न पाउनु अंग्रेजी भाषा सुधार गर्न चाहने र अंग्रेजीमै नेपाली परिवेशको केही विचार व्यक्त गर्न चाहने बालबालिकाका लागि राम्रो मौका हो ।
स्तनपान शिशुको पहिलो खोप हो
अहिले देशमा विभिन्न उद्देश्य लिएर क्रियाशील गैरसरकारी संस्थाहरुमध्ये समान उद्देश्य भएका आआफ्नो कार्यक्षेत्र मेल खाने संस्थाहरु संगठित भई साझा मञ्च बनाएर आफ्नो क्षेत्रको आवाजलाई प्रभावकारी ढंगले अगाडि ल्याउन प्रयत्नशील रहने क्रम बढिरहेको छ ।
बालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । २०७६ मा प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा र देवु लुइँटेल लिखित मेरो गाउँ हुन् ।
English | नेपाली