description
It is a challenging opportunity for visually impaired children of Nepal to get any books published in Braille script.
Jaleswari Shrestha is a renowned story writer, novelist,children’s literature author and also a social worker.
आमा, माता, महतारी, मुमा भनूँ कि
सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !
त्यो बेला म कक्षा दुईमा पढ्दथेँ । सेतो सर्ट निलो स्कर्ट हाम्रो स्कुलको पोसाक थियो । अहिलेको जस्तो टाई बेल्ट त छँदै थिएन । खुट्टामा पनि जुत्तामोजा अनिवार्य थिएन ।
Give me books,
give me wings,
let me fly
“मसँग ३ प्रश्न छन् । यदि मैले यसको उत्तर थाहा पाएँ भने म संसारकै सबैभन्दा असल मान्छे बन्न सक्छु ।” नयनले उत्साहित हुँदै भन्यो ।
“ती ३ प्रश्न के के हुन् त ?” तिन जना साथीले उत्सुक हुँदै सोधे ।
प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई मातृऔँसी भनिन्छ । मातृऔँसी भनेको आमाको मुख हेर्ने दिन हो । आमालाई माया गर्नु र आमाको मुख हेर्न टाढाटाढाबाट छोरीहरु आउने यो दिन मातृदिवसको दिन पनि हो ।
रमजान इस्लामी क्यालेन्डरको नवौं महिना हो। यो उपवासको इस्लामिक महिना हो, जसमा भाग लिने मुस्लिमहरू बिहानदेखि सूर्यास्त नभएसम्म खान, पिउनबाट अलग रहन्छन्।
फूलप्रसाद हातमा लिएँ भगवान् भक्ति गाढा लाग्यो
बाटाभरि अनाथ देख्दा पूजापाठ नै आधा लाग्यो
“आज पसलको सामान नल्याइ नहुने, आजै पाहुना पनि धेरै आउँछन् । के पो गर्ने होला !” आमा छिमेकी बजुलाई आफ्नो समस्या सुनाउँदै हुनुन्थ्यो ।
“त्यै त के गरी भ्याउँछ्यौ एक्लैले” विहानको घाम ताप्दै तर्कारी केलाउन सघाइरहनुभएकी बजुले भन्नुभयो ।
English | नेपाली