Children Poems
वरिष्ठ लेखक रामबाबु सुवेदी आफ्नो बालगीत वाचन गर्दै हुनुहुन्छ ।
कुरा गर्छन् कसरी
भँगेरो र भँगेरी
गर्छ जल्ले नित्य चिन्तन् पाउ भोलानाथको
पर्छ त्यसमाथी सुदृष्टि दैव भोलानाथको । १ ।
फरक क्षमताका बालबालिकासँग लेखक देवु लुइँटेल
दिक्क पार्यो हामीलाई फुलेका ती केशले ...
आमा, माता, महतारी, मुमा भनूँ कि
सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !
Give me books,
give me wings,
let me fly
फूलप्रसाद हातमा लिएँ भगवान् भक्ति गाढा लाग्यो
बाटाभरि अनाथ देख्दा पूजापाठ नै आधा लाग्यो
अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले आज फेरि भन्नु भयो सम्झाउँदै राती 'आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !'
रुघाखोकी लाग्यो बाबा ! हो कि कोरोना ?सङ्क्रमित छैनौँ हामी छैन कोरोना !आत्तिएको छैन बाबा त्यसै भनेकोहेर्नुस् मैले साबुन लगाई हात धोएको !
English | नेपाली