Poem

Children Poems

के भनूँ ...

Apr
25
sita-subedi-poem-art-by-vector-stocks-2020

आमा, माता, महतारी, मुमा भनूँ कि

सृष्टिकर्ता जननीलाई देवी भनूँ कि !

Posted By ketaketionline read more

Give me books, Give me wings

Apr
24
give-me-books--give-me-wings-poem-art-by-vector-stocks-gallery

Give me books,

give me wings,

let me fly

Posted By ketaketionline read more

मुक्तक

Apr
22
muktak-ramkaji-kone-art-by-vector-stock

फूलप्रसाद हातमा लिएँ भगवान् भक्ति गाढा लाग्यो

बाटाभरि अनाथ देख्दा पूजापाठ नै आधा लाग्यो

Posted By ketaketionline read more

गुजी पाएँ !

Apr
22
gunji-paya-poem-art-by-vector-stock

अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी ? कस्तो हुन्छ ? नदेखेको मैले
आज फेरि भन्नु भयो सम्झाउँदै राती
'आँटीमाथि गुजी त्यहाँ नजानू है नाति !'

Posted By ketaketionline read more

घरको रमाइलो – सुभाषचन्द्र भण्डारी

Apr
21
Subhash-Chandra-Bhandari

रुघाखोकी लाग्यो बाबा ! हो कि कोरोना ?
सङ्क्रमित छैनौँ हामी छैन कोरोना !
आत्तिएको छैन बाबा त्यसै भनेको
हेर्नुस् मैले साबुन लगाई हात धोएको !

Posted By ketaketionline read more

दार्जिलिङको धरोहर सानो रेल - स्नेहलता राई

Apr
18
rail-poem-photo

बालसाहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल लेखक स्नेहलता राईको जन्म सन् १९५० को ६ जनवरीका दिन दार्जिलिङ जिल्लाको तकभर चियाकमानमा भएको हो । उहाँ नेपाली भाषामा लेख्ने भारतीय लेखक हुनुहुन्छ । उहाँले उत्कृष्ट बालसाहित्य लेखनका लागि भारत सरकारबाट बालसाहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको छ । यस अंकमा उहाँको परिचयसहित बालकविता 'दार्जिलिङको धरोहर सानो रेल' प्रस्तुत गरेका छौ ।

Posted By ketaketionline read more

एसओएसको गाउँ

Mar
16
bandu-maya-rai-sos-kavre

हराएको बेला
मैले सहारा नि पाएँ
आमा बाको भन्दा बढी
माया मैले पाएँ

Posted By ketaketionline read more

बाल अधिकार आएकै छैन ! Poem by अनुषा घिमिरे

Feb
04
anusha-ghimire

हाम्रो इमान देखी झर्दा
घामसगैँ छाया  पर्दा ।।
मान्छेबाट मान्छे मर्दा
के हाल अधिकारको कुरा गरेको ?

 

Posted By ketaketionline read more

घाम लाग, घाम लाग Children's Poem by ललिता ‘दोषी’

Dec
25
lalita-doshi-2019

घाम लाग, घाम लाग
बादल छिटो भाग न
जाडो भो ठिहिर्यायो
आऊ न घाम आँगन

Posted By ketaketionline read more

Aditya Loves Horses

Nov
29

They are wild and free,

Some are nice and tame,

Horses are so different;

They will never be the same

Posted By ketaketionline read more

Pages

Subscribe to RSS - Poem