सम्माननीय राष्ट्रपति रामचन्द्र पाैडेलकाे जीवनी

अडियो / भिडियो केटाकेटी अनलाइन युट्युब जीवनी तस्बिरको कथा मेरो आवाज साहित्य

भाइबहिनीहरु, यस पटक हामीले भर्खरै नव निर्वाचित राष्ट्रपति सम्माननीय रामचन्द्र पाैडेलकाे जीवनी प्रस्तुत गरेका छाैँ । याे अडियाे किताब सरिता अर्यालले तयार गर्नुभएकाे हाे । दृष्टिविहीन बालबालिकाका लागि तयार गरिएको यस अडियाे सामग्री बाल साहित्य प्रतिष्ठान नेपाल Children’s Literature Foundation Nepal (CLFN) र कार्तिकेय ट्रस्ट नेपालकाे साैजन्यमा उत्पादन गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *