शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना

manorama-jafa-2021

बालसाहित्य प्रतिष्ठान नेपालका अन्तर्राष्ट्रिय सल्लाहकार सुप्रसिद्ध भारतीय बालसाहित्य लेखक आदरणीय मनोरमा जफाज्यूलाई शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ

८९ वर्षीय आदरणीय जफाको  दक्षिण एसियामा बालसाहित्यको विकास यस विधाप्रति सबैको ध्यानाकर्षक गराउन  विशिष्ट योगदान रहेको

आदरणीय लेखक जफाको शुभ जन्मदिनको सुखद अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा विभिन्न बालगृहहरुमा आश्रित सय जना अनाथ बालबालिकाहरुलाई सय प्रति बालपुस्तक वितरण गर्ने विभिन्न आश्रममा आश्रित ५० जना वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको

मनोरमा जफाको जीवनकथा | Life story of Manorama Jafa

 

Segment: 
Language: