विज्ञापनको लागि सम्पर्क

नमस्कार,
केटाकेटी अनलाइन बालपत्रिका तपाईंहरुलाई विज्ञापन सहयोगका लागि अनुरोध गर्दछ । बालबालिकासँग सम्बन्धित विषयका सूचना-सन्देश र उत्पादनका विज्ञापनहरु हामीलाई उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।
हामी बालबालिकाको हकहितका लागि कार्यरत सामाजिक संस्था, शिक्षण संस्थाहरु लगायत उद्योग र विभिन्न व्यवसायमा संलग्न आदरणीय व्यक्तित्वहरुलाई आआफ्नो व्यापार र व्यवसायको विज्ञापन दिई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ ।

केटाकेटी मिडियाको कार्यालय, कालोपुल, सिफलचौर, काठमाडौँ

सम्पर्क नम्बर : ९७७ ९८५६० ०३५३१, ९८४१४७७५१५

इमेल : ketaketionline@gmail.com