प्रा.डा. हेमाङ्ग राज अधिकारीकाे बाल्यकाल

म बालब्रह्मचारी षडानन्द अधिकारीको वंशज हुँ । षडानन्दले विसं १९३२ मा पाठशाला स्थापना गर्नुभएको थियो । त्यो बेला जनस्तरमा पाठशाला थिएन ।

CONTINUE READING

रामकाजी कोनेको बाल्यकाल

आदरणीय लेखक रामकाजी कोनेको रमाइलो बाल्यकाल । उहाँ मुक्तक लेखनमा स्थापित लेखक लेख्नुहुन्छ। नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्षा अग्रज लेखक काेनेको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत कार्तिकेय ट्रस्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहयोगमा तयार गरिएको हो ।
यस किताबमा समावेश बाल्यकालीन सम्झनाहरु ‘मेरो बाल्यकाल’ को सुमधुर वाचन प्रतिभाशाली युवा सरिता अर्यालले गर्नुभएको हो । उहाँ स्वयं दृष्टिविहीन हुनुहुन्छ ।

CONTINUE READING

‘सम्पदा दर्शन’ का लेखकको बाल्यकाल

भाइबहिनीहरु, आज हामीले आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको रमाइलो अनुभव लिएर आएका छौँ ।
नियात्रा लेखनमा स्थापित लेखक देउजाका १३ वटा कृति प्रकाशित छन् । उहाँको पछिल्लो कृति सम्पदा दर्शन (बालनियात्रा संग्रह) हो । यस कृति पढेर नेपालको गौरव सम्पदाबारे ज्ञान आर्जन गर्न सकिने र किताब पढ्दै नेपालका सम्पदा क्षेत्रहरु घुमेको झैँ रोचक आनन्द पनि लिन पाइने भएकाले सम्पदा दर्शन कृति सबै बालबालिकाले एकपटक पढ्नै पर्ने कृति हो ।
आज यही उत्कृष्ट कृति सम्पदा दर्शनका आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको सम्झना लिएर आएका छौँ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :

CONTINUE READING

किशोर पहाडीको बाल्यकाल

आदरणीय लेखक किशाेर पहाडी राम्रा कथाहरु लेख्नुहुन्छ। उहाँ नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ कवि र कथाकार हुनुहुन्छ । अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उहाँ बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित “विजय मेमोरियल हाईस्कूल” ।

CONTINUE READING

शर्मिला खड्का (दाहाल) को बाल्यकाल

आदरणीय लेखक शर्मिला खड्का (दाहाल) वरिष्ठ बालसाहित्य लेखक हुनुहुन्छ । आख्यान लेखनमा सुपरिचित लेखक शर्मिलाको रमाइलो बाल्यकाल यस अङ्कमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :
मेरो जन्म धरानको भोटेपुल भन्ने ठाउँमा भएको हो । हाम्रो घरअगाडि ठुलो चौडा भएको फराकिलो बाटो थियो । यो बाटोलाई धनकुटे रोड भनिन्थ्यो । पहिला धनकुटा जानलाई यही बाटो खनेको थियो रे सडक विभागले ।

CONTINUE READING

बाराक ओबामाको बाल्यकाल

बाराक ओबामा अमेरिकाका पूर्व राष्ट्रपति हुनुहुन्छ । उहाँ अमेरिकामा राष्ट्रपति हुने काला जातिका पहिलो नेता हुनुहुन्छ । राजनीतिमा लागेको साँढे चार वर्षको छोटो समयमा नै विश्वकै शक्तिशाली पदमा पुग्न सफल हुनुभएका आदरणीय नेता ओबामाको बाल्यकाल यहाँ प्रस्तुत गरिएको छ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :

CONTINUE READING

प्राध्यापक डाक्टर अच्युतमणि आचार्यको बाल्यकाल

प्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ।

CONTINUE READING

रोचक घिमिरेकाे बाल्यकाल

रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका ‘रचना’ का प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।

CONTINUE READING

कोरियाली बालसाहित्यकारको बाल्यकाल

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।

CONTINUE READING

रामबाबु सुवेदीकाे बाल्यकाल

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ छन्दमा राम्रा-राम्रा कविता र गीत लेख्न सिपालु साहित्यकार हुनुहुन्छ । यस अंकमा हामीले आदरणीय साहित्यकार सुवेदीसँग उहाँको बाल्यकालबारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :

CONTINUE READING