मेरो घर
मेरो सानो घर छ
सुरक्षाको भर छ
हावाहुरी छेक्दछ
घामपानी रोक्दछ
मेरो सानो घर छ
सुरक्षाको भर छ
हावाहुरी छेक्दछ
घामपानी रोक्दछ
चारैतर्फ पहाडले घेरिएको कोम्ती नगरपालिका आफ्नो प्राकृतिक सुन्दरताका लागि अत्यन्तै प्रसिद्घ थियो ।
CONTINUE READINGगाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगायत लगभग २४ तत्व हुन्छन् । गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । गाईको दुधले हृदयको रोगबाट बचाउँछ । गाईको दुधले स्मरण शक्ति बढाउँछ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् ।
गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६ सय किलो अक्सिजन निर्माण हुन्छ । गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।
हाम्रा बालबालिकाले सत्यमाेहन जाेशीबाट सिक्नुपर्ने तीन कुरा (अडियाे किताब) | कार्तिकेय घिमिरे
CONTINUE READINGभोजपुर दिङ्गलामा जन्मनुभएका प्रा.डा. हेमाङ्ग राज अधिकारी नेपाली भाषा विशेषज्ञ हुनुहुन्छ । नेपाली भाषाको उत्थान र समसामयिक प्रगति र विकासका लागि सक्रिय उहाँले विद्यालयदेखि विश्वविद्यालयसम्म विभिन्न तहका लागि पाठ्यपुस्तकहरू लेख्नुभएको छ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :
म बालब्रह्मचारी षडानन्द अधिकारीको वंशज हुँ । षडानन्दले विसं १९३२ मा पाठशाला स्थापना गर्नुभएको थियो । त्यो बेला जनस्तरमा पाठशाला थिएन । दरबार हाईस्कुल १९१० मा स्थापना भएको त थियो तर त्यो दरबारभित्रै सीमित थियो । १९४० मा मात्र यो स्कुल सर्वसाधारणका लागि बाहिर आएको हो ।
CONTINUE READINGअबुझ बालक थिएँ बुबा आई उठाउनुहुन्थ्यो,
मलाई काधँमा बोकी बजार लग्नुहुन्थ्यो,
लाग्थ्यो बाको कधँमा बस्ने राजा मै हुँ
भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”
CONTINUE READINGचञ्चल मन र जिद्धी स्वभावले भरिएकी म
अनि, ममताको सागरझैँ
अटल मन हुने मेरा हजुरबुबा
सानो मेरो घर
सानै छ आँगन
मेरो घरमा नाच्दै
खुसी हुन्छ भँगेरा ।
बखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
CONTINUE READING