नेपाल – सिद्धिचरण श्रेष्ठ
नेपाल प्यारो र पवित्र देश
CONTINUE READINGनेपाल प्यारो र पवित्र देश
CONTINUE READINGअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा भर्च्युअल माध्यम जुमबाट आयोजना हुन गइरहेको अनेसास प्रथम विश्व बालसाहित्य सम्मेलन वैशाख १० गते (बिहान र बेलुका) अमेरिकामा अप्रिल २२ र २३ दुई दिन आयोजना हुने भएको छ । यस कार्यक्रमका पहिलो दिनमा जापान र अष्ट्रेलियाका बालबालिकाहरुकाे बालरचनाको साथमा सहभागिता रहने बताइएको छ ।
CONTINUE READINGभाइबहिनीहरु, यसाे भनिँरहँदा नेपालमा बालअिधकार अभियानकाे कर्मले केही काम नै गर्न सकेकाे छैन भन्नु पनि पूर्ण सत्य हुँदैन । उनीहरुले बालबालिकाकाे विषयलाइ प्राथमिकताका साथ लिने चलनकाे विकास गर्न ठुलाे याेगदान गरेका छन् । त्यसप्रति हामीले साधुवाद दिनुपर्छ । तर यहाँ उठान गर्न खाेजिएकाे विशेष र सवालमा उनीहरुकाे उपस्थिति नदेखिएकाे र उनीहरुकाे ध्यान नपुगेकाे कुरा भने पक्कै हाे ।
CONTINUE READINGI was born in Boston, Massachusetts USA and I live now in Arlington, Virginia near Washington, D.C. I developed my writing skills as a scientist and an administrator at the National Science Foundation. I actually never imagined I would become a book author and certainly not an author of a children’s book. I was motivated to write the book however, after learning about the sad story about a street dog who was abused by a woman in Kathmandu.
CONTINUE READINGनेपाली कविता र बालसाहित्य सृजनामा विशेष अभिरुचि राख्नुहुने स्रष्टा कविता पराजुलीको नवीनतम कोसेलीका रूपमा ‘भ्यागुताको योग’ शीर्षकको बालथा सङ्ग्रह प्रकाशनमा आएकोमा मलाई अत्यन्त हर्षको अनुभूति भएको छ । बालबालिकाले सुन्दर उपहार प्राप्त गरेर रमाउने अवसर पाउने भए भनेर पनि म विशेष खुसी भएको छु । म यस रमाइलो कथासङ्ग्रहको हार्दिक स्वागत गर्दछु ।
CONTINUE READINGहामीसँग १ हजार बालबालिका सम्पर्कमा छन्, जो बालसाहित्यको पुस्तक पढ्न चाहन्छन् तर किनेर पढ्न सक्दैनन् । आउनुहोस्, यो नयाँ वर्षमा ती बालबालिकालाई पुस्तक दान गरौँ ।हामीसँग नेपाली बालसाहित्यका १ सय भन्दा बढी किताबहरु उपलब्ध छन् । दाता आफैँले भेटेर ती बालबालिकालाई आफ्नो जन्मदिन, आफन्तको जन्मदिन, पितृको सम्झना श्राद्धका दिनमा वा अन्य कुनै विवाह वा अन्य अवसरमा पुस्तक उपहार दिनुहोस् ।
CONTINUE READINGपोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
CONTINUE READINGमैं गांव से आ रहा हूं । तुम्हारी मम्मी की तबियत एकदम खराब हो गई है।’ रोहित ने गम्भीर मुद्रा में, कालेज फील्ड में खड़े यतीश के कंधे पर हाथ रखकर कहा। यतीश का खिलखिलाता चेहरा मुरझा-सा गया ।
CONTINUE READINGप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डाक्टर आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्ने बारेमा आग्रह गर्नुभयो ।
CONTINUE READINGसडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।
CONTINUE READING