मेरा रहरहरू
सानो सानो उमेर
सानै छन् यी रहर
फिँजाई मनका पखेटा
कोर्न मन छ गोरेटा ।
सानो सानो उमेर
सानै छन् यी रहर
फिँजाई मनका पखेटा
कोर्न मन छ गोरेटा ।
‘ओहो, बधाई छ दाजु ! नयाँ किताब राम्रो छापिएछ ।’
एकदिन एकजना अग्रज लेखकलाई उहाँको नयाँ छापिएको किताब हेर्दै मैले यसो भनेको थिएँ ।
त्यसपछि मेरो हातबाट आफ्नो भर्खरै प्रकाशित कृति लिएर त्यो किताब पल्टाएर हेरेर टोलाउँदै उहाँले भन्नुभयो, ‘कार्तिकेय भाइ ! किनकिन यो मातृभाषामा छापिएको किताब हेर्यो कि मलाई कुरीकुरी हुन्छ ।’
गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगायत लगभग २४ तत्व हुन्छन् । गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । गाईको दुधले हृदयको रोगबाट बचाउँछ । गाईको दुधले स्मरण शक्ति बढाउँछ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् ।
गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६ सय किलो अक्सिजन निर्माण हुन्छ । गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव (बालफिल्म महाेत्सव) वि.सं.२०५३ मा आयोजना भएको थियो । नेपाली चलचित्र निर्माता र निर्देशकलाई बाल चलचित्र निर्माणका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, नक्साल, काठमाडौँद्वारा आयोजित उक्त महोत्सवमा विभिन्न देशका बाल चलचित्रहरु देखाइएका थिए ।
CONTINUE READINGविश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको तथ्यांक छ । यसरी खानेकुरा फ्याकिनु ठूलो नोक्सानी भएको बताउँदै संयुक्त राष्ट्रसंघले यसलाई विश्वव्यापी त्रासदीको रुपमा व्याख्या गरेको छ । जबकि खानाको अभावमा विश्वभर करिब ८० करोड मानिस भोकै बस्न बाध्य छन् ।
कतै भोकमरीको विकराल अवस्था भइरहँदा केही घर तथा व्यवसायीहरुले १० खर्ब डलरभन्दा बढी मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघकै पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ ।
CONTINUE READINGअबुझ बालक थिएँ बुबा आई उठाउनुहुन्थ्यो,
मलाई काधँमा बोकी बजार लग्नुहुन्थ्यो,
लाग्थ्यो बाको कधँमा बस्ने राजा मै हुँ
Satya Mohan Joshi is a legendary person of Nepal who was born in the year 1920 may 12. He was born to father Shankar Raj Joshi and mother Raj Kumar Joshi in Lalitpur Nepal. Having learnt his first alphabets at home, he later was enrolled at Durbar High School in Kathmandu. At an early age of 17, he was married to Radha Devi Shrestha of Patan with whom he had two kids Anu Raj Joshi and Purna Raj Joshi.
CONTINUE READING‘आइतबार विहानै…’, ‘मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म…’, ‘हिमालमा हिउँ तराइमा तोरी नेपालका हामी प्यारा छोराछोरी…’ आदि जस्ता चर्चित गीत मैले सानैदेखि सुनेकी थिएँ । ती गीत सुन्दा मेरा मनमा यति मिठा गीत कसले लेख्नुभएको होला भन्ने जिज्ञासा जाग्रित भएको थियो । यति राम्रा गीत रामबाबु सुवेदीले लेख्नुभएको हो भन्ने कुरा मैले अलिपछि मात्र थाहा पाएँ । त्यसपछि उहाँलाई भेट्ने र कुराकानी गर्ने इच्छा जाग्यो । त्यो इच्छा २०८० असार २४ गते आइतबारका दिन पूरा भयो । यही भेटघाटमा मैले रामबाबु सुवेदीसँग मिठा मिठा कुरा गर्न पाएँ । यो वातावरण मिलाइदिनुहुने केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे र अमूल्य समय तथा ज्ञान दिनुहुने रामबाबु सुवेदीलाई धेरै धेरै धन्यवाद !
CONTINUE READINGमेरो नाम विभूति अधिकारी हो । म कक्षा ११ मा विज्ञान विषय लिएर एम्बिसन एकेडेमी, नयाँ बानेश्वरमा पढ्दै छु। मेरो बाबाको नाम रामप्रसाद उपाध्याय अधिकारी हो भने मामुको नाम गायत्री कुमारी भट्टराई हो । मेरो जन्म २०६३ साउन ५ गते फाकफोकथुम, इलाममा भएको हो । म अहिले वरिष्ठ उपाध्यायको रूपमा नवसर्जक साहित्य चौतारी नेपालमा आबद्ध छु । मेरो अद्भुत इन्द्रेनी (खण्डकाव्य-२०७७) प्रकाशित छ ।
CONTINUE READING