इन्टरनेशनल स्कुलमा ‘ट्र्यास टु ट्रेजर’ बजार कार्यक्रम सम्पन्न
इन्टरनेशनल स्कुल,, धुम्बाराही, काठमाडौमा गत पुस ९ गते बुधवार सिर्जनशीलता, उद्यमशीलता र दिगोपनालाई प्रोत्साहन गर्ने विशेष बजार कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । कार्यक्रममा अभिभावकको सक्रिय सहभागिता रहेको थियो । विद्यार्थीहरूले फोहोर सामग्रीबाट विभिन्न उपयोगी तथा आकर्षक वस्तुहरू निर्माण गरी बिक्री गरे ।
CONTINUE READING
