आदरणीय लेखक गोपाल पराजुलीलाई सुशीला पन्त स्मृति सम्मान प्रदान गरिने

Featured राष्ट्रिय समाचार

नेपाली बालसाहित्यमा जीवनी विधामा विशिष्ट योगदान गर्नुभएका वरिष्ठ लेखक आदरणीय गोपाल पराजुलीलाई ‘सुशीला पन्त स्मृति सम्मान’ प्रदान गरिने भएको छ ।

बालसाहित्य लेखनमा विशिष्ट योगदान गर्ने एकजना सर्जकलाई पन्त स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आइएकाे यो पुरस्कार (सम्मान) यस वर्ष आदरणीय लेखक गोपाल पराजुलीलाई प्रदान गरिने निर्णय गरिएको पन्त स्मृति प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तले जानकारी गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *