इप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न : अध्यक्षमा जि. बि. खड्का चयन हुनुभयो
एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन हिजो पुष १९ गते शुक्रवारका दिन भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा सम्पन्न भयो । ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको अधिवेशनमा जी. बी. खड्का अध्यक्षमा चयन हुनुभयाे ।
CONTINUE READING