लेखक रामबाबु सुवेदीको जीवन कथा
लौ सुनौँ म भन्छु मेरो राम कहानी, १८ वर्ष दरबारमा युवराज र युवराज्ञीलाई नेपाली विषय पढाउनुभएका गुरु आदरणीय लेखक रामबाबु सुवेदीको जीवन कथा । केटाकेटी अनलाइनका पत्रकार सरिता अर्यालकाे साथमा ।
CONTINUE READINGलौ सुनौँ म भन्छु मेरो राम कहानी, १८ वर्ष दरबारमा युवराज र युवराज्ञीलाई नेपाली विषय पढाउनुभएका गुरु आदरणीय लेखक रामबाबु सुवेदीको जीवन कथा । केटाकेटी अनलाइनका पत्रकार सरिता अर्यालकाे साथमा ।
CONTINUE READINGभाइबहिनीहरु, यस पटक हामीले अमरिकी लेखक जुलीसँग गरिएकाे कुराकानी प्रस्तुत गरेका छाैँ । सरिता अर्यालले गर्नुभएकाे यस कुराकानीमा लेखक जुलीकाे बाल्यकाल, समाजसेवा र लेखन रुचिबारे गफगाफ गरिएकाे छ ।
CONTINUE READINGभाइबहिनीहरु, यस पटक अमेरिकी लेखक जुलीले काठमाडौँ सहरको सडकको कुकुरको वेदनाको विषयमा रचना गर्नुभएको कथा ‘साथी’ को अडियो प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGप्रस्तुत नाटक रिजेन्ट रेसिडेन्सियल स्कुलमा कक्षा ९ मा अध्ययनरत बालबालिकाद्वारा तयार गरिएकाे हाे ।
CONTINUE READINGविभिन्न क्षेत्र र समुदायका विविध भेषभूषामा सजिएका बालबालिकाहरुकाे प्रस्तुति हेर्दा लाग्थ्याे हिजाे फागुन १३ गते शनिवार रिजेन्ट स्कुलकाे उत्सवमा पूरै नेपाल देश सजिएकाे थियाे । नेपाल देशकाे सांस्कृतिक पहिचान बोलिरहेको थियाे । हो, यो भिडियो तिनै विविधता भित्र समेटिएकाे नेपाली एकताको साक्षी हो । जहाँ बालबालिकाहरुले फरकफरक भेषभूषामा फरकफरक विविध स्वादका नृत्यहरु प्रस्तुत गर्नुभएको थियाे ।
CONTINUE READINGहजाराैँलाई आँखाको उपचार गरी ज्योति प्रदान गर्नुहुने आँखा रोग विशेषज्ञ डाक्टर सन्दूक रुइतको जीवनी यस अंकमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आँखा चिकित्सकका रुपमा विश्वमै चर्चित व्यक्तित्व हुनुहुन्छ ।
CONTINUE READINGभाइबहिनीहरु, श्री गोपाल पराजुली बालबालिकाका लागि जीवनी लेखन विधामा स्थापित वरिष्ठ बालसाहित्यलेखक हुनुहुन्छ । उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । नेपाली बालसाहित्यमा सुपरिचित लेखक पराजुलीले राष्ट्रिय बालसाहित्य पुरस्कार, बालहितकारी पुरस्कार, शिशु सेवा राष्ट्रिय पुरस्कार, मनोरमा जफा राष्ट्रिय बालसाहित्य पुरस्कार (बालसाहित्य प्रतिष्ठान नेपालबाट), दैवज्ञराज न्यौपाने बालसाहित्य पुरस्कार लगायत विशिष्ट सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ ।
CONTINUE READINGअपाङ्गता भएका बालबालिकाको परीक्षाा लिने प्रणालीमा सुधारकाे आवश्यता छ । यसमा सुधार गरिनुपर्छ किनकी याे सुधार नहुँदा बालअधिकार हनन् भइरहेकाे छ । यही महत्वपूर्ण विषयमा सराेकारवलाकाेआवाजलाई यहाँ प्रस्तुत गरिएकाे छ । श्री दयाराम महर्जन अपाङ्गता भएका बालबालिकाको स्राेत शिक्षक पनि हुनुहुन्छ । उहाँले अपाङ्गता सेवा केन्द्र, बुङ्गमती ललितपुरका अध्यक्षका रुपमा कार्यरत रही लामाे समयदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएकाे छ ।
CONTINUE READINGतिहारको कथा |आध्यात्मिक कथा | संकलन तथा वाचन : सरिता अर्याल | Spiritual story
यस कथामा महान चाड तिहार कसरी मनाउन सुरु गरियाे भन्ने कुरा राेचक कथाका माध्यमबाट भनिएकाे छ । याे कथा तपाईलाई रमाइलाे लाग्नेछ भन्ने विश्वास लिएका छाैँ ।
आदरणीय लेखक नीलिमा सिन्हा भन्नुहुन्छ | प्रस्तुति : सरिता अर्याल | कार्तिकेय | Nilima Sinha Says, President AWIC- IBBY India | Interview by Kartikeya Ghimire
CONTINUE READING