बालसाहित्य छलफल समूहमा अग्रजहरुकाे विचार

बालसाहित्यमा स्वैर कल्पना होइन यथार्थ प्रस्तुत गरिनु पर्छ । बालबालिकालाई विश्वासको आधार बनाएर मात्र पत्याउन सकिने कथावस्तुमा बालसाहित्य रचना गर्न सके राम्रो होला भन्ने ठान्दछु ।
– वरिष्ठ आख्यानकार गीताकेशरी

CONTINUE READING

स्कुल बसमा किन कोचिन्छन् विद्यार्थी ?

ऐ चावेल ! चावेल ! ! चावेल ! ! !
यो काठमाडौको र्सार्वजनिक यातायातको साधनको खलासीको आवाज हो । उसले ठाउँ कुठाउँमा एउटा यात्र देख्यो भने पनि जाने हो भन्दै ढङ्ग ठटाएर गाडी रोक्छ र त्यो यात्रुलाई चढाएर हिड्छ ।
उसले यसो किन गर्‍यो होला त ?

CONTINUE READING

अनुराधा कोइरालाको विचार

म अनुशासनमा जोड दिन्छु । अङ्ग्रेजी बोल्नु मात्र ठुलो कुरा होइन । अनुशासित हुने ठुलो कुरा हो । त्यसैले अङ्ग्रेजी बोल्दै कम्तिमा व्यक्तिको उचाई नाप्न हुँदैन । जसले गर्दा बच्चा अनुशासित भयो भने राम्रो हुन्छ र ऊ सबै भाषा बोल्न सक्छ । अहिले देश लथालिङ्ग भइरहेको छ । त्यसैले सबैले अगुवा नेताहरू, समाजसेवी र सबैले अघि सरेर राम्रो काम गर्नुपर्छ ।

CONTINUE READING