बालसाहित्यको मूल्य | Value of Children’s Literature

यस पटक हामीले अन्तर्राष्ट्रिय जर्नल लुथर डट इडियुमा प्रकाशित ‘दि भ्यालु अफ चिल्ड्रेन्स लिटरेचर’ (बालसाहित्यको मूल्य) नामक आलेखको नेपाली भावानुवाद प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

रमजान

यो उपवासको इस्लामिक महिना हो, जसमा भाग लिने मुस्लिमहरू बिहानदेखि सूर्यास्त नभएसम्म खान, पिउनबाट अलग रहन्छन् । इस्लामको आगमन हुनुभन्दा धेरै अघि अरबी संस्कृतिमा रमजान नवौं महिनाको नाम थियो। कुरानमा यो भनिएको छ  “यो तिमीमाथि पहिले पनि थियो । जुन योम किप्पुरमा उपवास गर्ने यहूदी प्रचलनको सन्दर्भ हो। उपवास भनेको मुस्लिम धैर्यता, भद्रता र आध्यात्मिकता सिकाउन हो।”

CONTINUE READING

नयाँ नेपालको बालसाहित्य

त्यतिबेला काठमाडौंमा डेनिस राइटर एसोसिएसनका उपाध्यक्ष सेली आफ्ना अन्य दुई सहकर्मी  साथीहरुको साथमा नेपाली बालसाहित्यकारहरुस“गको छलफलमा व्यस्त थिए ।

CONTINUE READING

मालश्रीका बारेमा प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ

श्लेष्मा क्षेत्रीको शोक संस्मरणात्मक कृति मालश्रीलाइ बालसाहित्य प्रतिष्ठान नेपालले प्रकाशित गरेको छ । यस कृतिका बारेमा बालसाहित्य प्रतिष्ठान नेपालका संरक्षक अग्रज प्रा.डा. अच्युतमणि आचार्य भन्नुहुन्छ :

CONTINUE READING

वर्तमान सन्दर्भमा बालसाहित्य लेखकका चुनौती र समाज परिवर्तनको सवाल

अहिले विश्व विज्ञान र प्रविधिको तीब्रतर विकासँगै अगाडि बढिरहेको छ । विज्ञानका क्षेत्रमा भएका ठूला-ठूला आविष्कारहरुको चमचमाउँदो चमक र प्रविधिको उच्चतम् उपयोगले गर्दा आज मानव जातिले यसको भरपूर आनन्द लिइरहेको अवस्था छ ।

CONTINUE READING