माल्टामा भाङ खेति वैधानिक

माल्टाले भाङको उत्पादन र व्यक्तिगत प्रयोगमा वैधानिकता दिएको छ । भाङलाई खेति गर्न र प्रयोग गर्नमा वैधानिकता दिने पहिलो युरोपेली मुलुक माल्टा बनेको हो ।

CONTINUE READING

कोभिड महामारी : दक्षिण एशियाका बालबालिका दशकौँसम्म पिरोलिने युनिसेफको भनाइ

नेपाललगायत दक्षिण एशियाली देशका सरकारहरूले कोभिड महामारी तथा अन्य विपद् बेहोरिरहेका दशौँ लाख बालबालिका र तिनका परिवारका निम्ति तत्काल आधारभूत स्वास्थ्य, शिक्षा एवं सुरक्षात्मक सेवाहरूका निम्ति आफ्ना लगानी विस्तार गर्न बालबालिकासम्बन्धी राष्ट्रसङ्घीय निकाय युनिसेफले आह्वान गरेको छ।
महामारीले यस क्षेत्रका ६० करोड बालबालिकाहरूमा अत्यन्त ज्यादा प्रभाव पारेको युनिसेफले उल्लेख गरेको छ।

CONTINUE READING

बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ । ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ ।

CONTINUE READING

कोभिड प्रतिबन्ध विरुद्ध प्रदर्शन

कोरोना भाइरसको संक्रमण बढेपछि युरोपेली मुलुक अस्ट्रियाले लगाएको प्रतिबन्धात्मक व्यवस्था र खोप अनिवार्य गरेपछि त्यसको विरोधमा दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका छन् । अस्ट्रियाको राजधानी भियनामा मात्रै ४४ हजार मानिस विरोध र्‍यालीमा सहभागी भएका छन् । भियनामा लगातार चौथो हप्ताको प्रदर्शन हो यो । गत महिना खोप लगाएका मानिसलाई पनि लकडाउन गर्ने पहिलो युरोपेली मुलुक […]

CONTINUE READING

शरणार्थी बालबालिकाहरुको उद्दार

ती विस्थापितहरूमा इरिट्रिया,  इथियोपिया, सुडान र दक्षिण सुडानका धेरै बालबालिकाहरु रहेका छन् ।

CONTINUE READING

इटालीमा हिमपात

विश्व समाचार : इटालीमा भारी हिमपातका कारण अवरुद्ध भएको राजमार्ग अग्नी नियन्त्रकहरुले खुल्ला गरेका छन् । भारी हिमपातका कारण सडकमा बाक्लो हिउँ जम्नुका साथै रुखहरु भाँचिएका छन् । इटालीको दक्षिणी कोसेन्जा क्षेत्रमा भारी हिमपातका कारण अवरुद्ध सडक खुल्ला गर्न रातभर कामदारहरु खटेका थिए । हिमपात हटाउने क्रममा हिउँमा जीप सहित चिप्लिएका एक चालकलाई सकुशल उद्दार […]

CONTINUE READING

जर्मनीमा खोप नलगाउनेलाई प्रतिबन्ध

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै सम्भावित चौथो लहरबाट बच्न जर्मनीले खोप नलगाएका नागरिकलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

CONTINUE READING

भारतको नयाँ दिल्लीमा विद्यालयहरु फेरि बन्द

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै सम्भावित चौथो लहरबाट बच्न जर्मनीले खोप नलगाएका नागरिकलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

CONTINUE READING