कालिञ्चोकमा यो वर्षकै दोस्रो पटक हिमपात
दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।
CONTINUE READINGदोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।
CONTINUE READINGक्रिश्चियन धर्मका संस्थापक यशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज इसाई समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन यशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
CONTINUE READINGकाठमाडौँ, २०७८ पुस १२/ प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ पौष ११ का अवसरमा राष्ट्रपति भवनमा प्रथम राष्ट्रिय भवनमा ज्येष्ठ नागरिक अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा समाज कल्याण परिषद्, राष्ट्रिय जेष्ठ नागरिक कोषद्वारा आयोजित देशव्यापी कविता प्रतियोगितामा भ्याली पब्लिक स्कुलकी कक्षा ९ की प्रतिभाशाली छात्रा समृद्धि पोखरेल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत हुनुभएको छ । उहाँले पदकका साथमा नगद ८ हजार पनि पुरस्कारमा प्राप्त गर्नुभएको थियो ।
CONTINUE READINGकेटाकेटी अनलाइन युट्युब च्यानलमा सबैभन्दा बढी रुचाइएका भिडियोहरु हेरेर तपाईंहरु पनि रमाउनुहोस् ।
CONTINUE READINGपाँचथर, ११ पुस/ भारतसँग सीमा जोडिएको पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।
CONTINUE READINGगोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायणका विषय पढाई हुने भएको छ । बालबालिकाका लागि पढ्न सजिलो हुने गरी ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।
CONTINUE READINGअभिभावकविहीन भई सडकमा भौतारिरहने बालबालिका विद्यालय जान पाएपछि भने सबैलाई जितेर उत्कृष्ट नतिजा ल्याएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् ।
CONTINUE READINGकोरोनाका अन्य भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित ५० देखि ७० प्रतिशतलाई अस्पतालमा उपचारको आवश्यकता कम पर्ने पछिल्लो अध्ययन विश्लेषणले पुष्टि गरेको छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको बारेमा अहिले नै सबैकुरा भन्न नसकिने भए पनि अस्पतालमा उपचारको आवश्यकता पर्ने गरी गम्भीर विरामी बनाउने दर निकै कम भएको कुराले उत्साहित बनाएको जनाएको छ ।
किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेका छन् । बर्दियाको गुलरियामा आयोजित जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
CONTINUE READINGसंस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले मनाएको छ ।
CONTINUE READING