मेरी छोरी मान्या (अडियाे बालकथा): इन्द्रकुमार श्रेष्ठ ‘सरित्’

यस अडियाे बालकथा वाचन सरिता अर्यालले गर्नु भएकाे हाे ।

CONTINUE READING

सेतो छडी – माधव सयपत्री

सडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।

CONTINUE READING

चितीले खेल्यो होली – कार्तिकेय घिमिरे

सागरनाथ नाम गरेको एउटा घना जङ्गल थियो । त्यो जङ्गलमा बाघ, भालु, चितुवा, बाँदर र अरु थुप्रै ठूला साना जनावरहरु बस्थे । ठूला जनावरहरु साना जनावरसँग बोल्न पनि रूचाउँदैनथे । त्यसैले त्यस जङ्गलका साना जनावरहरु आफूभन्दा ठूलाहरुको माया र स्नेह नपाउँदा असाध्यै दुःखी थिए ।

CONTINUE READING

भ्यागुताको प्रजातन्त्र

जहाँ सत्य, न्याय र शान्ति हुन्छ, त्यहाँ नै असली प्रजातन्त्र हुन्छ ।

भाइबहिनीहरु, याे रमाइलाे बालकथा सुनेर प्रजातन्त्रबारे थप केही विचारहरु जान्नुहाेस् न है । याे कथा प्रजातन्त्रबारे छलफल गर्न र विचार निर्माण गर्न रचना गरिएकाे हाे । यस कथाले यहाँहरुलाइ प्रजातन्त्रबारे थप जानकारी लिन उत्सुक बनाउनेछ भन्ने विश्वास लिएका छाैँ ।

CONTINUE READING

सुहाना शाही ठकुरीको कथावाचन

यस पटक हामीले सुहाना शाही ठकुरीको हीरा शीर्षकको कथा प्रस्तुत गरेका छौँ । यो कथा वाचन लेखक सुहाना आफैँले गर्नुभएको हो । सानै उमेरमा सुन्दर कथा सिर्जना गरी सुमधुर वाचन समेत गरेर भिडियो तयार गरी पठाउनुभएकोमा बालप्रतिभा सुहाना, उनको विषय शिक्षक सविना तामाङ र सुदेशा स्कुल परिवारप्रति आभार व्यक्त गर्दछौँ । बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएका यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएको यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । यस्ता सिर्जनशील प्रतिभाहरुको रचना हामीलाई पठाइदिनुहुन अनुरोध गर्दछौँ । हाम्रो इमेल ठेगाना ketaketionline@gmail.com हो ।

CONTINUE READING

लियो टल्सटाय | नयनको ३ प्रश्न | कथा | Leo Tolstoy

नयनको ३ प्रश्न | कथा | पुनर्कथन : कार्तिकेय | वाचन : सरिता अर्याल (यो कथा लेखक कार्तिकेयले ममतामयी माता देवनायकी रामानुजदासी दुर्गादेवी घिमिरको सम्मानमा रचना गर्नुभएको हो ।)

CONTINUE READING

A Real Hero

It is not a fictitious story that took place once upon a time. Nor is it a story that anyone has heard from others, or has read anywhere. It is based on a real story.
It was nine o’clock in the morning. I was sitting in the park by the side of the Nagpokhari Pond, searching for an idea out of which I could weave a story. It was at that time that I saw a boy of around ten, stretching his hands in front of the passers-by, asking for a rupee or twenty.

CONTINUE READING