प्राध्यापक डाक्टर अच्युतमणि आचार्यको बाल्यकाल

प्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ।

CONTINUE READING

घोडाबाट पछारिए कर्णेल बूढा !

रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका ‘रचना’ का प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।

CONTINUE READING

कोरियाली बालसाहित्यकारको बाल्यकाल

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।

CONTINUE READING

मैले धेरै वर्ष झुम्राको बल खेलें – वरिष्ठ साहित्यकार रामबाबु सुवेदी

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुन् । यिनी छन्दमा राम्रा-राम्रा कविता र गीत लेख्न सिपालु साहित्यकार पनि हुन् । यिनै आदरणीय साहित्यकार सुवेदीसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं ।

CONTINUE READING

किशोर पहाडीको रमाइलो बाल्यकाल

किशोर पहाडी राम्रा कथाहरु लेख्छन् । यिनी नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ लेखक हुन् । यिनै अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उनी बाल्यकालको सम्झना सुनाउँदै भन्छन् :

CONTINUE READING