कुटमिरो र दुधिलो
एकादशेमा कुटमिरो र दुधिलो दुइटा रूख थिए । तिनीहरूमा सारै मिलाप थियो ।
CONTINUE READINGएकादशेमा कुटमिरो र दुधिलो दुइटा रूख थिए । तिनीहरूमा सारै मिलाप थियो ।
CONTINUE READINGमेरो देश नेपाल सुन्दर र विशाल
उचाइका प्रतीक आकाश छुने हिमाल
मेरो नेपाल लाग्छ मलाई राम्रो
यही हो प्यारो देश हाम्रो
शिक्षा विना मानिसको खुल्दैन नेत्र
शिक्षा नचाहिने छैन कुनै क्षेत्र
हजाराैँलाई आँखाको उपचार गरी ज्योति प्रदान गर्नुहुने आँखा रोग विशेषज्ञ डाक्टर सन्दूक रुइतको जीवनी यस अंकमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आँखा चिकित्सकका रुपमा विश्वमै चर्चित व्यक्तित्व हुनुहुन्छ ।
CONTINUE READINGगाउँमा माटोमा खेल्न पाइन्छ
रुखमुनि बस्न र अनौठा चराहरूको आवाज
सुन्न पाइन्छ । गाउँ जाँदा भूइँ काफल खोजेर खान रमाइलो हुन्छ । किम्बु खाएर जिब्रो निलो पार्दा पनि मज्जा आउँछ
फुर्वा आज पनि सधैं झैँ विद्यालयबाट फर्केको छ। सात वर्षको ऊ अहिले दुई कक्षामा पढ्छ। घरायसी तथा आर्थिक समस्याका कारण बा-आमा जिउँदो भएर पनि टुहुरो भएको छ। जसकारण ऊ आफ्नो मामा माइजूसँग निस्सासिएर बस्न बाध्य छ । ऊ बिहान गाडीको पुच्छर भएर विद्यालय पुग्छ र पुच्छर भएरै घर आइपुग्छ ।
CONTINUE READINGआमा, तिमीले कयौँ वर्षदेखि क्रोदन, जलन, पीडालाई सहदै
बनेका ती हजारौँ सपनालाई पछ्याउँदै
हिँडेको म एकलयात्री अर्थात् तिम्रै प्रिय छोरा
अनुभव, शिक्षा र मनोरन्जन यी तीनै कुरा एकै पटकको यात्रामा उपलब्ध हुने भएकाले होला, यात्रा गर्ने रहर सबैलाई हुन्छ ।
CONTINUE READINGदेशको असल नागरिक भई काम गर्नुपर्छ
CONTINUE READING