PRINCESS KAYA : Ranjushree Parajuli

PRINCESS KAYA : Ranjushree Parajuli | Book Review Presented by Nayan Ghimire.
Ranjushree Prajuli (2005 BS/ 1948 AD) is an active and highly dedicated writer. Dash Thunga Phool (2039 BS/ 1982 AD), Sabai Amako Santaan (2048 BS/1991 AD), Ma Birami Chhaina (2053 BS/1997AD), Andhabiswas (2054 BS/1996 AD), Katha Batika (2061 BS/2004 AD) and Miteri Gaun (2062 BS/2005 AD) are six collections of short stories containing forty nine stories through which the author gives messages of one issue or the other.

CONTINUE READING

बालसाहित्य प्रतिष्ठानका दुई नयाँ किताब

बालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । वि.सं. २०७६ मा प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा र देवु लुइँटेल लिखित मेरो गाउँ हुन् ।

CONTINUE READING

बालसाहित्य प्रतिष्ठान नेपालका दुई नयाँ किताब

बालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । प्रतिष्ठान नेपालबाट प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा र देवु लुइँटेल लिखित मेरो गाउँ हुन् ।
प्रतिष्ठानबाट प्रकाशित पहिलो कृति जूनलाई चुम्ने इच्छा लेखक नेपालको चौथो बालकवितासङ्ग्रह हो । यसअघि उहाँका झुल्के घाम, मकमक घुर्र र सानी नानी गरी ३ वटा बालकाव्य कृतिहरु प्रकाशित छन् ।

CONTINUE READING

अंग्रेजी भाषा सुधार गर्न चाहने बालबालिकाका लागि राम्रो बालकथाको किताब

नेपाली परिवेशमा लेखिएका कथाहरुको अंग्रेजी सस्करण पढ्न पाउनु अंग्रेजी भाषा सुधार गर्न चाहने र अंग्रेजीमै नेपाली परिवेशको केही विचार व्यक्त गर्न चाहने बालबालिकाका लागि राम्रो मौका हो ।

CONTINUE READING

3 children’s story collections by Author Kartikeya published in Braille script

Kartikeya is a renowned author who has been working towards the promotion of reading and writing culture for children since the last two decades. Kartikeya, the leader of Mount Everest Storytelling Express is also a skilled story teller. He has already travelled more than 40 districts of Nepal in his storytelling journey. He is also the founder of Kartikeya Trust through which he has been providing Kartikeya Child Talent Award every year to talented children.

CONTINUE READING

नेपाली बालसाहित्यमा सुशीला देउजा र महिमा बालउपन्यास : एक चर्चा

सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा परिचित साहित्यकार हुनुहुन्छ । उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा संग्रह) र यात्रा संस्मरण, २०६४०, दोभान (लघुकथा र कविता संग्रह, २०६६), केही पाइला केही अनुभूति (विकसितदेखि द्वन्द्प्रभावित मुलुकहरुको भ्रमणबाट, २०६८), चारु (कथा संग्रह, २०७०), भगवानको रुप (सचित्र बालकथासङ्ग्रह, २०७१), बाघ र बाबा (बालचित्रकथाकृति, २०७४), पेटको आगो (लघुकथासंग्रह, २०७५), चारुमतीकाे रहस्य (बालचित्रकथा, २०७७) र सम्पदा दर्शन- भाग १ र २ (बालनियात्रासंग्रह, २०७८) गरी १३ वटा कृतिहरु प्रकाशित छन् ।

CONTINUE READING

कर्णालीमा मरेकी साथी काठमाडौंमा जन्मिन्

यो साता एउटा संयोग भएको छ । कर्णालीमा राफ्टिङ गर्दा डुङ्गा पल्टिएर मरेकी श्लेष्मा क्षेत्रीकी साथी मालश्री उनको शोक गद्यसाहित्यको कृतिको रुपमा काठमाडौंमा जन्मन पुगेकी छिन् ।

CONTINUE READING

उदाउँदा तारा एउटा राम्रो प्रयास

धादिङ जिल्लाका २५ जना बालप्रतिभाहरुको कविता समेटिएको उदाउँदा तारा नामक बालकविताकृति प्रकाशित भएको छ ।

CONTINUE READING