बालश्रमिक प्रयोग गर्ने उद्योग प्रतिष्ठानमाथि कारबाही
बालश्रमिक प्रयोग गर्ने १५ वटा उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा काममा लगाउने ती उद्योग तथा प्रतिष्ठानलाई श्रम तथा रोजगार कार्यालय हेटौडाले कारवाही गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
CONTINUE READING
