किशोर मित्रसँग कुराकानी गर्न आएको छु
कुराकानी शिक्षण सिकाइको एउटा प्रभावकारी माध्यम हो ।
जय किशोर प्रतिभा ।
कुराकानी शिक्षण सिकाइको एउटा प्रभावकारी माध्यम हो ।
जय किशोर प्रतिभा ।
अहिले राष्ट्रिय पुस्तकालयका लागि छुट्याइएको जग्गा सम्बन्धी समाचार बहसको विषय बनेको छ । त्यो जग्गामा पुस्तकालय बन्नुपर्छ र बन्न दिइनुपर्छ भन्ने आवाजहरु प्नि आइरहेका छन् ।
CONTINUE READINGउपन्यास सबै भन्दा लोकप्रिय साहित्यिक विधा हो । गद्यमा रचना गरिने यो आख्यान विधा अन्य विधाको तुलनामा सबैभन्दा लोकप्रिय र शक्तिशाली पनि मानिन्छ । उपन्यासमा व्यापक पाठकको रुचि देखिन्छ ।
CONTINUE READINGसरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।
CONTINUE READINGआँखा नदेख्ने दृश्यविहीन बालबालिकाहरुले ब्रेललिपिमा पुस्तक पढ्न सक्छन् । उनीहरुका लागि ब्रेललिपिमा पाठ्यपुस्तकहरु तयार गरिएका छन् ।
CONTINUE READING