यी कथा/प्रेरक जीवनीहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है
आदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है ।
CONTINUE READINGआदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है ।
CONTINUE READINGयस पटक हामीले अन्तर्राष्ट्रिय जर्नल लुथर डट इडियुमा प्रकाशित ‘दि भ्यालु अफ चिल्ड्रेन्स लिटरेचर’ (बालसाहित्यको मूल्य) नामक आलेखको नेपाली भावानुवाद प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGकेटाकेटी अनलाइनका थप सामग्रीहरु हेर्न हाम्रो युट्युब च्यानल केटाकेटी अनलाइन सब्सक्राइभ गर्नुहुन अनुरोध गर्दछौँ ।
CONTINUE READINGप्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ।
CONTINUE READINGरोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका ‘रचना’ का प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।
CONTINUE READINGप्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो ।
CONTINUE READINGरामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ छन्दमा राम्रा-राम्रा कविता र गीत लेख्न सिपालु साहित्यकार हुनुहुन्छ । यस अंकमा हामीले आदरणीय साहित्यकार सुवेदीसँग उहाँको बाल्यकालबारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :
CONTINUE READINGकिशोर पहाडी राम्रा कथाहरु लेख्छन् । यिनी नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ लेखक हुन् । यिनै अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उनी बाल्यकालको सम्झना सुनाउँदै भन्छन् :
CONTINUE READING