कथा लेखन कार्यशाला सम्पन्न
बालसाहित्य प्रतिष्ठान नेपाल र ज्ञान विकास सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा एक दिने बालकथा लेखन तथा वाचन कार्यशाला काभ्रेको पनौतीस्थित ज्ञान विकास सामुदायिक पुस्तकालयमा सम्पन्न भयो । कार्यशालामा स्थानीय १० विद्यालयका बीस जना बालबालिकाहरु सहभागी भएका थिए ।
CONTINUE READING
