टोंगा टापुमा राहत सामग्री पुग्यो
प्रशान्त महासागरमा भएको ज्वालामुखी विष्फोटबाट टोंगा टापुमा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना टोंगाकै स्थानीय रहेका छन् भने एक जना बेलायती नागरिक रहेको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण त्यहाँको मुख्य विमानस्थलमा क्षति पुगेपछि पानी जहानबाट उद्दार टोली र राहत सामग्री पुर्याइएको छ । क्षतिग्रस्त टोंगाको मुख्य विमानस्थलमा ज्वालामुखी विष्फोटका कारण जम्मा भएको खरानी सहितको भग्नावेश पन्छाउने काम भइरहेको छ ।
CONTINUE READING
