कथा लेखन कार्यशाला सम्पन्न

बालसाहित्य प्रतिष्ठान नेपाल र ज्ञान विकास सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा एक दिने बालकथा लेखन तथा वाचन कार्यशाला काभ्रेको पनौतीस्थित ज्ञान विकास सामुदायिक पुस्तकालयमा सम्पन्न भयो । कार्यशालामा स्थानीय १० विद्यालयका बीस जना बालबालिकाहरु सहभागी भएका थिए ।

CONTINUE READING

गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट अन्जना राजवंशी, महेश पौड्याल र गङ्गा पौडेल पुरस्कृत

गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले वर्ष २०७० का लागि अन्जना
 राजवंशी      (सृष्टिको कथा, किशोर उपन्यासका लागि), वर्ष २०७१ का लागि महेश पौड्याल (तादी किनारको गीत, उपन्यासका लागि) र वर्ष २०७२ मा गङ्गा पौडेल (सरस्वती, किशोर उपन्यासका लागि) पुरस्कृत गर्ने भएको छ ।

CONTINUE READING

नेपाली बालसाहित्यका चौध कृति मराठी भाषामा प्रकाशित हुने

नेपाली बालसाहित्यको प्रवर्धनका लागि समर्पित बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी मिडियाको सक्रियतामा नेपालका विभिन्न बालसाहित्य लेखकहरुको कृति मराठी भाषामा प्रकाशित हुने भएको छ ।

CONTINUE READING

प्रथम हुने प्रतिभालाई एक डोको पुस्तक पुरस्कार

कार्यक्रममा उपत्यकाव्यापि विद्यालय स्तरीय कथालेखन प्रतियोगितामा ‘अम्लेट, तिलक र बिक्सो’ शीर्षक कथा लेखी प्रथम हुने स्कलर्स होम एकेडेमी स्कुल, सामाखुसीकी १३ वर्षिय बालिका सुयोशा अधिकारीलाई एक डोको पुस्तक र बुद्घको प्रतिमा भएको शिल्ड प्रदान गरिएको छ ।

CONTINUE READING

कार्तिकेय बालप्रतिभा पुरस्कार २०६७ वितरण

विगत नौ वर्षदेखि जीवनका अप्ठ्यारा मोडहरूमा पनि अभाव र समस्यालाई चिर्दै विलक्षण प्रतिभाशाली हुँदै उज्यालो भविष्यतर्फ अघि बढिरहेका प्रतिभाशाली बालबालिकाहरूलाई प्रदान गरिदै आएको कार्तिकेय बालप्रतिभा पुरस्कार वि.सं. २०६७ सालको लागि दुइजना प्रतिभाशाली बालिकाहरुलाई प्रदान गरिएको छ ।

CONTINUE READING

अनाथ बालबालिकाहरूमाझमा नाटक प्रदर्शन

ललितपुरको टुटेपानीमा अवस्थित मदरहुड केयर नेपाल बालगृहमा आश्रित अनाथ बालबालिकाहरु माझमा कथावाचन र भिडियो नाटक प्रदर्शन गरिएको छ ।

CONTINUE READING

विशेष च्यारिटी शोमा कार्तिकेय घिमिरेको ‘पाँच रुपियाँ’

रुसि सांस्कृतिक केन्द्रमा भइरहेको साताव्यापि बालनाटक महोत्सब, बालनाटकको रमाइलो मेला २०६६ को पाँचौ दिन आज कार्तिकेय घिमिरे लिखित बालनाटक पाँच रुपियाँको मन्चन भएको छ ।

CONTINUE READING