हाम्रा आजीवन सदस्यज्यूहरु

समाचार

भक्तपुरमाअन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न

अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता- २०८२ सम्पन्न भएको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन) को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा ईप्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो। विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो नृत्य प्रतियोगिता सामूहिक र एकल गरी दुईवटा छुट्टाछुट्टै विधामा सञ्चालन गरिएको थियो ।

साहित्य

मेरो घर

मेरो सानो घर छ
सुरक्षाको भर छ
हावाहुरी छेक्दछ
घामपानी रोक्दछ

महत्व

चारैतर्फ पहाडले घेरिएको कोम्ती नगरपालिका आफ्नो प्राकृतिक सुन्दरताका लागि अत्यन्तै प्रसिद्घ थियो ।

सम्पादकीय

नेपालमा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव

नेपालमा पहिलो अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव (बालफिल्म महाेत्सव) वि.सं.२०५३ मा आयोजना भएको थियो । नेपाली चलचित्र निर्माता र निर्देशकलाई बाल चलचित्र निर्माणका लागि उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, नक्साल, काठमाडौँद्वारा आयोजित उक्त महोत्सवमा विभिन्न देशका बाल चलचित्रहरु देखाइएका थिए ।

बाच्छी चलचित्र हेर्नुहाेस्

विज्ञापन

Follow Us

BOOK DONATION

केटाकेटी अनलाइन युट्युब

प्रेरक जीवनी

error: यो सामग्री प्रतिलिपि अधिकार ऐनअन्तर्गत सुरक्षित गरिएको छ।