BRAILLE BOOKS PUBLISHED BY CLFN

Highlights राष्ट्रिय समाचार

श्री मनोरमा जफा (हाँस्ने सुगा र अरु बालकथा), श्री जलेश्वरी श्रेष्ठ (पिंकी र पुतलीहरु र अरु बालकथा), र श्री कार्तिकेय लिखित ३ ब्रेलबुकहरु १. म चोर होइन र अरु बालकथा २. साँच्चैको हिरो हो कृष्णबहादुर र अरु बालकथा, र ३. वाहा, दुनोट पसलेकी छोरी र अरु बालकथा रहेका छन् । यी हरेक कृतिहरुमा ६/६ वटा कथाहरु रहेका छन् ।

यी कृतिहरु लेखक कार्तिकेयले आफ्नी ममतामयी माता दुर्गादेवी घिमिरे (देवनायकी रामानुजदासी) को स्मृतिमा निःशुल्क वितरणका लागि प्रकाशित गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published.