केटाकेटी अनलाइनमा कार्यरत पत्रकार पुरस्कृत

समाचार

यस पटक केटाकेटी अनलाइनमा कार्यरत बालबालिकाका निम्ति काम गरिरहनुभएकी दृष्टिविहीन पत्रकार सरिता अर्याल पुरस्कृत हुनुभएको छ । पुरस्कृत भएपछि उहाँ के भन्नुहुन्छ ? उहाँको विचार सुनौँ र मनन गरौँ है ।

Leave a Reply

Your email address will not be published.