शाङ्घाई मेट्रोलाइन विश्वको सबैभन्दा लामो

अचम्मको जानकारी अन्तर्राष्टिय समाचार

चीन/ डिसेम्बर ३० मा सञ्चालनमा आउने दुईवटा नयाँ मेट्रो लाइनहरू सँगै चीनको शाङ्घाईको मेट्रो नेटवर्कको कुल लम्बाई ८३१ किलोमिटर पुग्ने छ । यो संसारको सबैभन्दा लामो हुने शाङ्घाई मेट्रोले जनाएको छ । थप दुई नयाँ लाइनको उद्घाटनले शाङ्घाईमा पूर्ण स्वचालित मेट्रो लाइनहरूको कुल संख्या पाँच पुग्नेछ ।

Leave a Reply

Your email address will not be published.